काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावनाबाट वञ्चित भएको हो।
स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३।५ ओभरमा ६८ रन बनाउँदा ९ विकेट गुमाउँदै इनिङ समाप्त गर्यो। खेलका क्रममा नेपाली टोलीकी कप्तान इन्दु बर्मा चोटका कारण मैदान छाड्न बाध्य भइन्।
सातौँ ओभरको चौथो बलमा चोटग्रस्त भएपछि इन्दु मैदानबाट बाहिरिएकी थिइन्। उनी त्यसपछि ब्याटिङ वा फिल्डिङका लागि फर्कन सकिनन्।
नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन्। अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।
स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन्। कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ विकेट हात पार्दा ओलिभिया बेल र रचेल स्लेटरले १–१ विकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १४:१३
वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा ...
माघ १३ गते, २०८२ - १४:०१
मेक्सिको सिटी। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२...
माघ १३ गते, २०८२ - १३:३१
काठमाडौँ । नेपाल र साउदी अरबबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौता...
माघ १३ गते, २०८२ - १३:२०
मनिला । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तिमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएक...
माघ १३ गते, २०८२ - १३:०८
काठमाडौँ । नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जितेको छ । टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोग...
माघ १३ गते, २०८२ - १२:५६
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमश: आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएको छन् । ७४औ...
माघ १३ गते, २०८२ - १२:४८
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको समूह चरणको अन्तिम ख...
माघ १३ गते, २०८२ - १२:०३
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...
माघ १३ गते, २०८२ - ११:५७
धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...
माघ १३ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...




प्रतिकृया लेख्नुहोस्: