दमक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा–५ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार रञ्जित तामाङको जीत सुनिश्चित गर्न ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ। शनिबार दमकमा आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट यो समिति घोषणा गरिएको हो।
समितिको नेतृत्व पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले गर्नेछन्। बस्नेत राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष पनि हुन्। नवठित समितिमा पार्टीका अन्य केन्द्रीय सदस्यहरू, प्रदेश समिति सदस्यहरू, जिल्ला र पालिका समिति पदाधिकारीहरू तथा वडास्तरीय पदाधिकारीहरू समावेश छन्।
केन्द्रीय सदस्य प्रविण चाम्लिङले अनुगमन समिति प्रमुखको जिम्मेवारी लिएका छन्।
चुनावी अभियानलाई तिव्रता दिन ४९ सदस्यीय सचिवालय समेत गठन गरिएको छ, जसमा केन्द्रीय सदस्य, प्रदेश सदस्य र पालिका अध्यक्षहरू रहेका छन्।
मुख्य पदाधिकारीहरू यस प्रकार छन्:
संयोजक: सुरेन्द्र बस्नेत
सदस्य सचिव: सन्तोष गौतम
प्रचारप्रसार विभाग प्रमुख: दिपेनवाला राई
आर्थिक विभाग प्रमुख: वीरेन्द्र बस्नेत
वार्ता तथा अन्तरपार्टी समन्वय: गगन पुरी
स्वयंसेवक विभाग प्रमुख: डम्बर पुलामी
अन्य विभाग प्रमुख र समन्वयकर्तास् शिक्षक–बुद्धिजीवी(रमेश गुरागाईं), महिला (अनिषा झाँगर), क्षेत्र बाहिरका मतदाता (ओम बस्नेत), सुकुमबासी (बेदु गौतम), मजदुर (प्रशान्त भण्डारी), उम्मेदवार प्रतिनिधि (शंकर बस्नेत), जबस मोर्चा(हुकुम संह), जेष्ठ नागरिक(नगेन्द्र सावा)
कार्य विभाजन अनुसार पालिकाहरूको जिम्मेवारी:
दमक: वीरेन्द्र बस्नेत
कमल गाउँपालिका: दिपेनवाला राई
गौरदह: गगन पुरी
गौरीगञ्ज: कार्यालय
निर्वाचन अभियानको कार्यक्रम:
१२ गते: सबै पालिकाको बैठक
१३ गते: सबै वडाहरूको बैठक
१४ गतेदेखि: घरदैलो कार्यक्रम सुरु
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १७:१६
काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...
चैत्र ९ गते, २०८२ - १६:५७
काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...
चैत्र ९ गते, २०८२ - १६:४३
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...
चैत्र ९ गते, २०८२ - १६:२९
काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...
चैत्र ९ गते, २०८२ - १६:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...
चैत्र ९ गते, २०८२ - १६:१०
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...
चैत्र ९ गते, २०८२ - १६:०६
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...


प्रतिकृया लेख्नुहोस्: