काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले भक्तपुर र ललितपुरमा पनि आफ्ना उम्मेदवारहरू खडा गरेको हो।
काठमाडौँ १ मंग लाल श्रेष्ठ
काठमाडौँ २ पवन पोखरेल
काठमाडौँ ३ कुलमान घिसिङ
काठमाडौँ ४ झनक बहादुर अधिकारी
काठमाडौँ ५ श्रीराम गुरुङ
काठमाडौँ ६ वारिस धरेल
काठमाडौँ ७ बिमला लामा
काठमाडौँ ८ राजन खड्गी
काठमाडौँ ९ रामेश्वर श्रेष्ठ
काठमाडौँ १० डा। राकेश न्यौपाने
भक्तपुर १ रमेश बल्ल
भक्तपुर २ जितराम लामा
ललितपुर १ पासाङ तामाङ
ललितपुर २ राजाराम तण्डुकार
ललितपुर ३ डा।आशुतोष बिजय पन्त
काभ्रेपलाञ्चोक १ योगेन्द्र लामा
काभ्रेपलाञ्चोक २ ज्योत्सना सैंजु
रसुवा मान बहादुर तामाङ
नुवाकोट १ अमित तामाङ
नुवाकोट २ ज्ञानेन्द्र प्रकाश घले
धादिङ १ श्याम राजा पाण्डे
धादिङ २ अमिर तामाङ
रामेछाप दिप बहादुर योञ्जन
सिन्धुली १ मोती लाल तामाङ
मकवानपुर १ सुरेन्द्र लामा
मकवानपुर २ डा। प्रविन कुमार स्याङतान
चितवन १ धन बहादुर गुरुङ
चितवन २नि कुमार पाख्रिन
चितवन ३ डम्बर बहादुर तामाङ
ताप्लेजुङ कृतिमान मादेन
पाँचथर टेक बहादुर सुब्बा
इलाम १ हरि बहादुर गुरुङ
इलाम २ दिवश राई
झापा १ नरेश लावती
झापा २ चुडा कर्ण बेघा लिम्बु
झापा ३ श्याम कृष्ण पाठक
झापा ४ सन्तोष तामाङ
झापा ५ सबिन राई
संखुवासभा घनश्याम राई
तेह्रथुम उषा तुम्बाहाम्फे
धनकुटा शालिक राम राई
भोजपुर जितन राई
सोलुखुम्बु पेम्बा छिरि शेर्पा
ओखलढुंगा किशोरी कार्की
खोटाङ मिरेश राई
उदयपुर १ अर्जुन तामाङ
उदयपुर २ अरुण राई
सुनसरी १ डम्बर लावती
सुनसरी २ गोपाल तामाङ
सुनसरी ३ जागेश्वर यादब
सुनसरी ४ बच्चा लाल यादब
मोरङ १ दुर्गा माया तामाङ
मोरङ २ धनबहादुर सुनुवार
मोरङ ३ मित्रसेन योञ्जन
मोरङ ४ बिनोद परियार
मोरङ ६ बसन्त बुढाथोकी
गोरखा १ राम काजी राना
गोरखा २ बलराम तामाङ
तनहुँ १ मन्जिल राना
तनहुँ २ मनराज गुरुङ
कास्की १ मनिषा द्वा
कास्की २ कुशल गुरुङ
कास्की ३ तर्क बहादुर गुरुङ
स्याङजा १ रबिन्द्र मल्ल
मुस्ताङ डा। सुरेन्द्र शेरचन
पर्वत नविन पुन
नवलपुर १ पार्वती गुरुङ
नवलपरासी १ बिजय कँडेल
रुपन्देही १ अशोक कुमार चौधरी
रुपन्देही ३ डा। सरोज सिं थारु
रुपन्देही ५ केशव भट्टराई
गुल्मी २ कर्ण बहादुर थापा
दाङ १ रञ्जित चौधरी
बाँके १ धन बहादुर खड्का
बाँके २ शैलेश कर्ण
बर्दिया १ श्याम प्रसाद चौधरी
बर्दिया २ धर्म चौधरी
डोल्पा दिल बहादुर बिष्ट
जाजरकोट कर्ण नेपाली
दैलेख २ लोकेन्द्र अधिकारी
रुकुम (पश्चिम) नरेन्द्र के।सी।
सुर्खेत १ ठम्मर बहादुर बिष्ट
सुर्खेत २ गम्भिर सिं भुल
अछाम १ जित निसानी
अछाम २ राजेश रावल
डोटी काशी बोहरा
कैलाली १ प्रदिप चौधरी
कैलाली ४ सुवास कुँवर
कैलाली ५ चन्द्र साउद
कञ्चनपुर १ माइकल तामाङ
कञ्चनपुर २ योगेन्द्र बहादुर साउद
कञ्चनपुर ३ भिम कुमाल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: