काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आमन्त्रण गरेका हुन्।
बैठकमा महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ। नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर उक्त कार्यतालिका व्यवहारिक नभएको भन्दै केही नेताहरूले कार्यान्वयनमा कठिनाइ हुने चिन्ता व्यक्त गरेका छन्।
कार्यतालिकाअनुसार पुस १६ गते वडा अधिवेशन सम्पन्न गरी २६ गते केन्द्रीय महाधिवेशन सुरु गर्ने योजना छ। निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसके पनि हालसम्म विधान मस्यौदा समिति गठन हुन सकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १६:२१
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...
चैत्र १६ गते, २०८२ - १६:०६
काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...
चैत्र १६ गते, २०८२ - १५:४९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाइको आद...
चैत्र १६ गते, २०८२ - १५:२७
काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सि...
चैत्र १६ गते, २०८२ - १५:०६
लेखनाथ। गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । शनिबार भएको...
चैत्र १६ गते, २०८२ - १४:४९
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...
चैत्र १६ गते, २०८२ - १४:१९
काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...
चैत्र १६ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...
चैत्र १६ गते, २०८२ - १३:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...
चैत्र १६ गते, २०८२ - १३:४५
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...



प्रतिकृया लेख्नुहोस्: