धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृपबहादुर वड, प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’ र २०७९ सालको निर्वाचन जितेका डिल्लीराज पन्त पनि छन्।
क्षेत्रीय कार्यसमितिले डा. आरजु राणाको नाम पहिलो नम्बरमा सिफारिस गरेसँगै उनको उम्मेदवारी लगभग सुनिश्चित मानिएको छ। तर पार्टीभित्र अन्य आकाङ्क्षीको सम्भावना अझै कायम रहेको छ।
पूर्वमेयर नृप वडले आफू दलित समुदायबाट प्रत्यक्षतर्फ सिफारिसमा पर्ने एक्लो उम्मेदवार भएकाले टिकट पाउनेमा आशावादी रहेको बताए । वडले मेयर हुँदा गरेका विकास कार्य र जनता माझको सक्रियतामा भरोसा व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनेमा विश्वास व्यक्त गरे।
उनले थपे, “पार्टीमा एकता र सहकार्य भए कांग्रेसका पाँचै क्षेत्र विजयी हुने सम्भावना छ। नेतृत्वले जे निर्णय गरे पनि मेरो पूर्ण समर्थन रहन्छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...
चैत्र १० गते, २०८२ - १९:४२
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद भएको जानकारी दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्...
चैत्र १० गते, २०८२ - १९:३९
काठमाडौँ। झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झा...
चैत्र १० गते, २०८२ - १९:३५
काठमाडाैँ । इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एसियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् । यस क्षेत्रले आयातित ...
चैत्र १० गते, २०८२ - १९:३३
सिरहा । नेपाल खुला दिसामुक्त घोषणा भएको साढे ६ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घाम...
चैत्र १० गते, २०८२ - १९:२९
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परिसरअन्तर्गत कीर्तिपुरको जंगल क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले सात...


प्रतिकृया लेख्नुहोस्: