Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

रुसले बिद्रोहि समुह स्लामिक स्टेट बिरुद्ध हवाई हमला शुरु गर्यो

\"planeएजेन्सी । रुसले बिद्रोही समुह स्लामिक स्टेट बिरुद्ध हवाई हमला शुरु गरेको छ । संसदले हवाई हमलाको अनुमति दिए लगत्तै बिद्रोही समुह स्लामीक स्टेटलाई परास्त गर्न भन्दै रुसले हवाई हमला शुरु गरेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । हवाई हमला शुरु गरेसँगै राष्ट्रपति भ्लादिमिर पुटिनले सीरियाका राष्ट्रपति बसार अल असादलाई टेलिफोन गरि गृह युद्ध अन्त्य गर्नकोलागि अन्तराष्ट्रिय स्तरमा गरिने संझौताकोलागि तयार रहन आग्रह गरेका छन् । रुसी सञ्चार माध्यमहरुले सीरियाको आग्रहपछि त्यहाको सरकारले हवाई हमला शुरु गरेको उल्लेख गरेका छन् । राष्ट्रपति पुटिनले आफ्नो देशका स्थल सेना सीरियामा नजाने र हवाई कारबाही मात्र गर्ने गर्ने बताएका छन् । राष्ट्रपति पुटिनले यसअघि राष्ट्रसंघको ७० औ महासभालाई सम्बोधन गर्दै विश्वमा आतंकबाद अन्त्य गर्नकोलागि अन्तराष्ट्रिय स्तरमा संझौता गर्नुपर्ने बताएका थिए  । सीरिया र इराकबाट हिसात्मक गतिबिधि शुरु गरेको स्लामिक स्टेटले विश्वव्यापी रुपमा त्यस्ता गतिबिधि सन्चालन गर्न सन्जाल विस्तार गरिरहेको बेला अन्तराष्ट्रिय स्तरमा संझौताको अवाज उठेको छ । अमेरिकाले एक वर्ष देखि स्लामिक स्टेट बिरुद्धको कारबाहि शुरु गरेको भएपनि पछिल्लो समय विश्व शक्ति राष्ट्र फ्रान्स, बेलायत, रुस लगायतका देश पनि कारबाहि अभियानमा सामेल भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending