Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने मेडिकल शुल्क बढेर ९ हजार ५ सय रुपैंयाँ पुग्यो

खबरडबली संवाददाता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क वृद्धि गरी ९५०० रुपैयाँ तोक्दै परिपत्र जारी गरेको छ। मन्त्रालयले बुधबार सबै मेडिकल व्यवसायीहरूलाई परिपत्र पठाउँदै मंसिर १० गतेदेखि नयाँ दर लागू गर्न निर्देशन दिएको हो।

मन्त्रालयले ३४ प्रकारका स्वास्थ्य परीक्षण समेटिएको नयाँ शुल्क संरचना नेपाल सरकारले नै निर्धारण गरेको उल्लेख गरेको छ।

पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मंसिरमा मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५०० रुपैयाँ पुर्‍याउने निर्णय गरेका थिए। तर विरोधपछि त्यसको कार्यान्वयन रोकिएको थियो। अहिले मन्त्री नभएको अवस्थामा पुन: सोही शुल्क कायम गर्दै परिपत्र गरिएको हो।

यसअघिसम्म स्वास्थ्य परीक्षण शुल्क ३ हजार ५ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म निर्धारण गरिएको थियो। तर मलेसियाका लागि भने विशिष्ट प्रक्रियाअनुसार ९ हजार ८ सय रुपैयाँसम्म लिने चलन थियो।

588638605_1541938243512941_1567025633983241469_n

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थ मन्त्रालयले एकैपटक गर्याे ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...

रमेश लेखकलाई रिहाइ गर्न अस्वीकार, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाइको आद...

सर्वसाधारणसँग गर्ने बोली र व्यवहार सुधार्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सि...

सडक ऐनको संशोधन विधेयक पारित

लेखनाथ। गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । शनिबार भएको...

प्रधानमन्त्री शाहले गरे कोशी प्रदेशका सांसदहरूसँग छलफल, जिल्लाका समस्याबारे ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...

आज पनि माइतीघरबाट एमालेको प्रदर्शन सुरु

काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...

प्रधानमन्त्री बालेनले सुरु गरे सांसदहरूसँग छलफल, श्रम संस्कृतिले गर्याे बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...

रास्वपा सांसदलाई पनि विभिन्न मन्त्रालयमा खटाउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...

बिरामी ओली भाग्ने अवस्था थिएन, सरकारले जरुरी पक्राउ पुर्जीको दुरुपयोग गर्याे: वरिष्ठ अधिवक्ता मिश्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...

शिक्षा मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सूचना वेबसाइटबाट हटायो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending