Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नाकाबन्दीविरुद्ध भारतीय प्रधानमन्त्री मोदीको शवयात्रा

\"modi3\"काठमाडौं । भारतको अमानवीय नाकाबन्दीको विरोधमा कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शवयात्रा निकालिएको छ। शवयात्रामा हजारौ सर्वसाधरणको सहभागीता रहेको थियो।   नागरिकन्युजडटकममा खबर छ उल्टो बाजासहित मोदीको शवयात्रा कोहलपुर नगर परिक्रमा गरेको थियो। शवयात्रा बजार परिक्रमा गरेपछि डुडुवा खोलामा दाहसंस्कार गरेर सकिएको थियो।   कोहलपुर क्षेत्रका राजनैतिक दल, विद्यार्थी, युवा विद्यार्थी संगठन, यातायात मजदुर, व्यापारी लगायत हजारौ सर्वसाधरणको शवयात्रामा सहभागीता जनाए। उनीहरुले भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनताका लागि आम जनसमुदाय एक जुट हौ, बुद्ध नेपालमा जन्मिएका हुन्, भारतीय विस्तारवाद खवरदार लगायतका नारा लगाए। उनीहरुले भारतीय झण्डा फहराउँदै मोदीको शवयात्रा निकाले।   शवयात्रामा पाँच ताल बाजा प्रयोग गरिएको थियो। शवयात्रामा कोहलपुर नगरबाहेक नौवस्ता, चिसापानी, समशेरगन्ज, महादेवपुर लगायत ग्रामिण क्षेत्रका नागरिक स्वस्फूर्त सहभागी जनाए। शवयात्राका सहभागीले देशको आन्तरिक मामिला समाधान गर्न नेपालीहरु आँफै सक्षम रहेको बताउँदै भारतीय हस्तक्षेप स्वीकार्य नहुने बताए। देशको राजनीतिक सक्रंमणको फाईदा उठाउँदै भारतीय पक्षले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गरेको उनीहरुको दावी थियो। देशको सम्वृद्धि, विकास र शान्तिका लागि नेपाल भारत सीमा बन्द गरि पासर्पोटको व्यवस्था लगाउनुपर्ने आवाज समेत उठाए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending