काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले पार्टी निर्माणदेखि संगठनात्मक संरचना र सम्पत्ति व्यवस्थासम्मका विषय समेटिएको ९ बुँदे प्रस्ताव पारित गरेको छ।
काठमाडौंमा बुधबार सम्पन्न सम्मेलनमा ८८वर्षमान पुन ‘अनन्त’८८ले प्रस्तुत गरेका प्रस्तावहरूलाई सहभागी प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका हुन्।
सम्मेलनले पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्ने र चुनाव चिन्ह ‘पाँच कुने तारा’ अपनाउने निर्णय गरेको छ।
पारित ९ बुँदे प्रस्ताव
१. एकता प्रक्रियामा सहभागी सबै दलहरूले एकीकृत भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने।
२. पार्टीको चुनाव चिन्ह ‘पाँच कुने तारा’ रहने।
३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने।
४. सहभागी सबै पार्टीका नेताहरूसँग परामर्श गरी केन्द्रीय संरचना र संगठनात्मक समायोजन गर्ने।
५. संगठनात्मक कामका लागि संयोजक र सह–संयोजकलाई अख्तियारी दिने।
६. विगतमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र माओवादी समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि मानिने।
७. एकतामा सामेल दलहरूको चल–अचल सम्पत्ति र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहने।
८. पार्टीको घोषणापत्र पारित गरिएको।
९. पार्टीको विधान छलफल र सुझावसहित पारित गरिएको।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: