Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

हिरासतबाट भागेका यादव स्कार्पियो चोरी गर्दै गर्दा पक्राउ

खबरडबली संवाददाता

राजविराज । जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त थानकोट, काठमाडौंको हिरासतबाट भागेका सिरहाको विष्णुपुर नगरपालिका–३ का २१ वर्षीय अमन यादव सप्तरीबाट स्कार्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् ।

लागुऔषध (ब्राउन सुगर) कारोबार मुद्दामा पक्राउ परेका यादव हिरासतबाट भागेपछि खोजतलास भइरहेको बेला क्रममा उनी जिल्लाको रुपनी गाउँपालिका–६ विरेन्द्र बजारबाट स्कर्पियो चोरी गर्दागर्दै पक्राउ परेका हुन् ।

स्थानीय विनय भगतको घर अगाडि पार्किङ्ग गरिएको स १ च ७१३ नम्बरको स्कर्पियोको झ्याल फुटाएर उनले स्करर्पियो ‘स्टार्ट’ गर्न खोलेका थिए । तर, स्कर्पियोको ब्याट्री चार्ज नभएर ‘स्टार्ट’मा समस्या देखिएपछि नजिकै पार्किङ्ग गरिएको पिकअपबाट ब्याट्री झिकेर ‘स्टार्ट’ गर्नै लाग्दा स्थानीयले यादव र उनका भाइ सुमनलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ परेका यादवमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले बताएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३...

पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौँ । पूर्वमन्त्री दीपक खड्का लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को हिरासतमा रहेका खड्का...

पूर्णबहादुर खड्काले आह्वान गरे जिल्ला सभापतिहरूको भेला

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। विशेष महाधिवेशनको पक्षमा नउभिएका जि...

माटोको फिल्टर उत्पादनबाट आम्दानी गर्दै दाङका लिलाराम कुमाल

घोराही। दाङमा अधिकांश घरमा आधुनिक बिजुली फिल्टर चलाइरहेका भए पनि परम्परागत सीपलाई आधुनिक स्वरूप दिँदै माटोको फिल्टर बनाएर आम्दानी गर्ने व्यक्तिहरू छन्...

दलित बस्ती डोगडी बाढीपहिरोको उच्च जोखिममा

बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीस्थित दलित बस्तीका स्थानीयहरू बाढीपहिरोको चिन्तामा छन्। वर्षाको समयमा गाउँ माथिबाट आउँने पहिरो सिधै बस...

इरानको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु

काठमाडौं । कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको खबर सार्वजनिक भएको छ। उक्त आक्रमण इरानद्वारा गरिएको बत...

ओली–लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन थप थुनामा राख्ने अनुमति दिएक...

नवनिर्वाचित सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संघीय संसद सचिवालयअन्तर्गतको सांसद सु...

दीपक खड्कालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनीमाथि लागेको आरोप सम्...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending