काठमाडौं। दशैंको अवसरमा फूलपातीको दिन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु संख्या ठूलो भएको छ। पछिल्लो २४ घण्टामा उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १ लाख ११ हजार ६३९ जनाले राजधानी छाडेका छन्।
उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, घटस्थापनादेखि फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा ४ लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।
त्यस्तै, घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा २ लाख ५२ हजार ७५५ जना उपत्यकामा प्रवेश गरेका छन्।
प्रवक्ता सुवेदीले बताएअनुसार दशैंको चहलपहल सुरु भएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेको र त्यसले राजमार्गमा सवारीसाधनको चाप बढाएको छ।
पछिल्लो २४ घण्टामा मात्र १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौँ भित्रिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...
चैत्र १० गते, २०८२ - १९:४२
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद भएको जानकारी दिएका छन्। मोदीले सामाजिक सञ्जालमार्...
चैत्र १० गते, २०८२ - १९:३९
काठमाडौँ। झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झा...
चैत्र १० गते, २०८२ - १९:३५
काठमाडाैँ । इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित भएपछि एसियाली देशहरूले अस्थायी रूपमा कोइलामा निर्भरता बढाएका छन् । यस क्षेत्रले आयातित ...
चैत्र १० गते, २०८२ - १९:३३
सिरहा । नेपाल खुला दिसामुक्त घोषणा भएको साढे ६ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ । हावाहुरी, घाम...
चैत्र १० गते, २०८२ - १९:२९
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परिसरअन्तर्गत कीर्तिपुरको जंगल क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि कीर्तिपुर नगरपालिकाले सात...


प्रतिकृया लेख्नुहोस्: