Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न व्यवसायीलाई प्राधिकरणले दियो २१ दिनको समय

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (नेपाले) ले ट्रंक तथा डेडिकेटेड लाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूसँगको बक्यौता असुल गर्ने निर्णय गरेको छ।

यस सम्बन्धमा असोज १० गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले निर्णय गर्दै, उद्योगीहरूलाई बक्यौता चुक्ता गर्न २१ दिनको समय दिएको हो। प्राधिकरणले असोज १२ गते आइतबार सूचना प्रकाशित गरी उद्योगी तथा व्यवसायीहरूलाई कात्तिक १७ गतेभित्र बाँकी रकम बुझाउन आग्रह गरेको छ।

ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङले कार्यभार सम्हालेपछि यो पहिलोपटक डेडिकेटेड ट्रंक लाइनका बक्यौता उठाउने निर्णय भएको हो।

प्राधिकरणले विद्युत आपूर्ति सन्तुलन र राजस्व सुनिश्चित गर्न बक्यौता असुलीलाई प्राथमिकतामा राखेको जनाएको छ।

trunk-1759024098.jpg

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...

सोनापुर मिनरलले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।  मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...

प्रचण्ड-माधव पार्टी एकता गरेपछि समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...

देशभर मौसम सफा रहने, कोशी र बागमतीमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...

प्रचण्ड-माधवसँग आज मिसिँदै भीम रावल, नारायणकाजीपछिको छैटौँ वरीयतामा रहने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ।  राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै पूर्णबहादुर

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ ।  गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।  यस वर्ष प्रदर्शनमा आएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending