विराटनगर। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेको छन्।
विराटनगरस्थित कोइराला निवासमा पुगेर शनिबार निरीक्षण गरेएका नेता कोइरालाले जनआन्दोलनको बिगुल फुकेको कोइराला निवासलाई जलाएर इतिहास मेटाउने प्रयास गरिएको टिप्पणी गरे। उनले युवाहरुको आन्दोलनभित्र पसेर हिंसा गराउनेको विस्तारै पर्दाफास हुने र उनीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।
डा। कोइरालाले आफ्नो जलेको निवासबाटै पुन: लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाए। हालैको संसद विघटनको सन्दर्भमा बोल्दै डा। कोइरालाले यसलाई संविधानसम्मत नभएको तर, देशलाई थप क्षतिबाट जोगाउने विकल्पको रुपमा प्रयोग गरिएको स्पष्ट गरे।
राष्ट्रपतिले संविधानलाई पूर्ण रूपमा छिन्नभिन्न हुनबाट जोगाउन सफल भएको उनले बताए। डा. कोइरालाले नेपाली कांग्रेसका सबै कार्यकर्तालाई २१ फागुनमा तोकिएको चुनावको तयारीमा जुट्न आह्वानसमेत गरे। संयमता र निडरताका साथ निर्वाचनमा होमिन आग्रह गर्दै उनले प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मागहरू अहिलेको संविधानले स्वीकार नगर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १६:१८
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...
चैत्र १७ गते, २०८२ - १६:०१
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् । राष्ट्रिय खे...
चैत्र १७ गते, २०८२ - १५:३३
काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
चैत्र १७ गते, २०८२ - १५:०८
काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...
चैत्र १७ गते, २०८२ - १४:३१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् । मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...
चैत्र १७ गते, २०८२ - १४:१२
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...
चैत्र १७ गते, २०८२ - १३:५८
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभू साहबीच भेटवार्ता भएको छ। सभापति लाम...
चैत्र १७ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय ...
चैत्र १७ गते, २०८२ - १३:२१
काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
चैत्र १७ गते, २०८२ - १२:५१
काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...


प्रतिकृया लेख्नुहोस्: