Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

फ्रान्सद्वारा सिरियामा हवाई आक्रमण

\"planeपेरिस । फ्रान्सेली सैनिकले सिरियामा पहिलो पटक सैनिक आक्रमण गरेको समाचार छ । सो कुराको जानकारी सिरियाले दिएको हो । सिरियाली अधिकारीहरुले दिएको जानकारीअनुसा गएका केही दिनयतादेखि फ्रान्सले सिरियाको बारेमा निगरानी उडान गरिरहेको थियो । सो उडानपछि आइतबारबाट सिरियाको आकासमा आइएसका विरुद्ध भन्दै फ्रान्सले हमला गरेको हो । गएको सेप्टेम्बर ७ देखि फ्रान्सेली युद्धक विमानहरुले सिरियाको आकासमा आइएसका विरुद्धका निगरानी गरेका थिए । त्यस क्रममा आइएसको क्रियाकलापको अनुगमन गरिएको फ्रान्सले जनाएको थियो । आइतबार सिरियाली आकासमा सो हमला गरेको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले पुष्टि गरेको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयले आइतबारै दिएको जानकारीअनुसार सिरियाको आकासमा यही सेप्टेम्बर ७ तारिखदेखि जारी रहेको निगरानीपछि आइएसको वासस्थान रहेको पहिचान भएको र सोही आधारमा आक्रमण गरिएको जनाएको छ । विज्ञप्तिमार्फत दिइएको जानकारीअनुसार सो आक्रमणमा अरु क्षेत्रीय साझेदारहरु पनि रहेका छन् । सो विज्ञप्तिमा भनिएको छ– हाम्रो सुरक्षा निकाय अति सतर्क अवस्थामा छ र आतङ्ककारीहरुको प्रभाव रहेको भनिएका क्षेत्रको पनि पहिचान भइसकेको छ, त्यसैले हामीले यो हमला थालेका छौँ । उक्त विज्ञप्तिमा जुनसुकै समयमा पनि सो आक्रमण गरिने जानकारी गराइएको छ । सिरियामा पछिल्लो समयमा आइएसको प्रभाव बढ्दो मात्रामा देखिन्छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending