Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बहुविवाह सम्बन्धी कानुनको विषयमा प्रधानमन्त्रीको झुट अभिव्यक्तिबाट म अचम्मित भएँ: सांसद शर्मा

बहुविवाह सम्बन्धी अपराध संहिताको बुँदा ३३ पढ्न सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रकी सांसद रेखा शर्माले बहुविवाह सम्बन्धी कानुन लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको झुट अभिव्यक्तिबाट साँच्चै अचम्मित भएको बताइन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीलाई बहुविवाह सम्बन्धी अपराध संहिताको बुँदा ३३ पढ्न सुझाव दिएकी छन् । ‘प्रधानमन्त्रीले सरकारका उपलब्धि सुनेर अचम्म माने होलान् पनि भन्न भ्याउनुभयो’, उनले भनिन्, ‘विगतका मिथ्यांक सुनेर के अचम्म मान्नु ? तर बहुविवाह सम्बन्धी कानुन लगायतका विषयमा प्रधानमन्त्रीको झुट अभिव्यक्तिबाट म साँच्चै अचम्मित भएँ ।’

उनले मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ३३, अपराध संहिताको दफा १७५ मा उपदफा ५ पछि थपिएको खण्ड ‘क’ को राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरिन् । ‘जहाँ घुमाएर बहुविवाहलाई वैधता दिने व्यवस्था गरिएको छ’, शर्माले भनिन्, ‘देशको प्रधानमन्त्रीले हल्का टिप्पणी गर्न शोभनीय हुँदैन ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोष्टमार्टम रिपोर्ट : सिर्जना बुढामगरको मृत्यु जलनकै कारण

खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...

काठमाडौंमा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष छलफल सुरु

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै

सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह लाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनको मुटुसम्ब...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

यात्रु तानातान गर्ने ४८ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनस...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

बालाजुका २२ धाराबाट जल प्रवाह

काठमाडौँ। बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending