काठमाडौँ । चितवन र लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।
लुम्बिनीको नयाँ लोगोमा मायादेवी मन्दिर, अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्व समावेश गरिएको बताईएको छ ।
जसले इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबाहादुर जिसीले लोगोमा खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एकै प्रतीकमा समेटेको बताए। लोगोमा रहेको सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको शान्तिदीपलाई प्रतिनिधित्व गर्छ ।
यस्तै चितवन राइनोजले पनि बुधबार लोगो सार्वजनिक गरेको हो । चितवन राइनोजमा गैँडालाई मुख्य लोगोको रुपमा प्रयोग गरिएको छ । चितवन राइनोजको नयाँ लोगोले दर्शकको रोजाइ र राइनोजको मर्मलाई बुझेको अध्यक्ष आयुश न्यौपानेले बताए।

एनपिएलका लागि अहिले टोलीले खेलाडी अनुबन्ध र रिलिजको काम सकेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एनपीएलका लागि अक्सनबाट अनुबन्ध हुने खेलाडीको दर्ता प्रक्रियाका लागि आवेदन खुलागरी दर्ता प्रक्रिया समेत साउन ६ गते सकिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १३:५८
ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्...
चैत्र २४ गते, २०८२ - १३:५१
महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलवार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते ...
चैत्र २४ गते, २०८२ - १३:४६
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । आज मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण...
चैत्र २४ गते, २०८२ - १३:४४
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत ...
चैत्र २४ गते, २०८२ - १३:४०
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर...
चैत्र २४ गते, २०८२ - १३:२६
काठमाडौँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा म...
चैत्र २४ गते, २०८२ - १३:०३
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानम...
चैत्र २४ गते, २०८२ - १२:४६
लन्डन। इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रि...
चैत्र २४ गते, २०८२ - १२:३९
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब ए...
चैत्र २४ गते, २०८२ - १२:२९
काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भ...


प्रतिकृया लेख्नुहोस्: