Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

कविता - ‘रङ्ग’

हेमन्त गिरी
‘रङ्ग’
प्रिया,
हतार नगर्नू
मेरो नामको गाढा मेहेन्दी
आफ्नो हातमा सजाऊन !!
अनेकथोक नमिल्लान भोली…
कुरा नमिल्ला,
कुण्डली नमिल्ला !
हैसियत नमिल्ला,
जात नमिल्ला !
चलनको बजारमा
हामी दुईको औकात नमिल्ला !
कसैको नामको रातो रङ्ग
सिउँदोमा पर्दा
बडो सकस हुनेछ तिमीलाई
हस्तरेखामा छापिएको रातो नाम मेटाउन !!
रङ्गहरुले दुःख दिन्छन प्रिया,
‘सबथोक’ नमिल्दा सम्म
यी रङ्गहरु संग छेंडखानी नगर्नू !!
 
- हेमन्त गिरी
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारत र चीन बिच भएको लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभ...

भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य: कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ ।  प्रतिनिध...

भारत–चीन लिपुलेक सहमतिको प्रसंग संसदमा: माओवादीले माग्यो सरकारको जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको स...

प्रधानमन्त्रीलाई मौसमी फ्लु ज्वरो र रुघाखोकी, बाहिरी भेटघाट स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो र रुघाखोकी लागेकोले अहिले आराम गरिरहेका छन् प्रधानमन्त्री निजी सचिवालयका अनुसार ओलीलाई हल्का ज्वरो...

नेपालको सहमति बिना लिपुलेक नाका प्रयोग गर्ने भारत–चीनको सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य ...

भूमि विधेयकमा माओवादी र रास्वपाको फरक मत राख्ने

काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधिसभा अन्...

भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। माओवादी र रास्वपाले विधेयक...

निजी विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको माइतीघरमा विरोध

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले बिहिबार माइतीघरमा विरोध ...

दार्चुलामा जिप दुर्घटना: दस जना घाइते, चार जनाको अवस्था गम्भीर

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ए...

सिरहा गोलबजारमा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending