सिन्धुपाल्चोक। भोटेकोशी गाउँपालिका –५ कोलगाउँकी ११ बर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेर हत्या गर्ने सोही स्थानका पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार करणीपछि हत्यामा संलग्न रहेको आशङ्कामा भोटेकोशी गाउँपालिका–५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, सोही स्थानका २२ बर्षीय वाङनिमा तामाङ, सोही ठेगानाका ३२ वर्षीय नामग्याल शेर्पा, उक्त स्थानकै २० वर्षीय दावा तामाङ र सोही ठेगानाका २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको एसपी कार्कीले बताए। मुलुकी अपराध संहिता २०७४ को करणी र ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।
असार ११ गते भोटेकोशी गाउँपालिका –५ छ्याङ्गदीमा जङ्गलमा नाबालिकाको शव भेटिएको थियो । नाबालिकाको शवलाई परीक्षणका लागि त्रि।वि, शिक्षण अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका आरोपीको घर खानतलासी गर्दा प्रहरीले दसी प्रमाणहरु फेला पारेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - १३:३७
खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...
चैत्र २८ गते, २०८२ - १३:२५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...
चैत्र २८ गते, २०८२ - १३:१८
ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुन: चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र...
चैत्र २८ गते, २०८२ - १३:१२
काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष...
चैत्र २८ गते, २०८२ - १३:०५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बन...
चैत्र २८ गते, २०८२ - १२:५६
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छ...
चैत्र २८ गते, २०८२ - १२:३२
इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएक...
चैत्र २८ गते, २०८२ - १२:१६
काठमाडौं । इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ...
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...


प्रतिकृया लेख्नुहोस्: