धरान। नेपाली कांग्रेसले हरेक जातजाती, समुदाय, वर्ग, लिङ्ग, धर्म, संस्कार, संस्कृति र परम्परा तथा भुगोलको न्यायोचित विकास गर्न समता र समुन्नतिको सिद्धान्त अनुरुप काम गरिरहेको पूर्व बाणिज्य मन्त्री तथा नेपालि कांग्रेसको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए।
राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेसले शुभकामना आदान–प्रदान र सहभोजको आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताएको हो । दलितहरु माथि चरम जातिय शोषण र छुवाछुत हुने गरेको छ । तथापी हाल पूर्व तिर भने कम हुँदै गएता पनि पश्चिम तिर अझै पनि विकराल अवस्था रहेको उनले बताए ।
दलितभित्र मात्र नभएर ब्राम्हण, क्षेत्री, खस, आर्य समुदाय भित्र पनि ठूलो सानो जानले जोड दिए । नेपाली कांग्रेसको सरकार भएकै बखत राष्ट्रिय दलित आयोग गठन गरेको र नेपाली कांग्रेसकै नेतृत्वमा २०४७ सालको संविधान, २०६३ सालको अन्तरिम संविधानतथा २०७२ सालको संविधानमा दलितको हक, अधिकारलाई सुनिश्चित गरिएको बताए ।
दलितहरु माथि भएको जातिय विभेद र छुवाछुतको अन्त्य गर्न २००९ साल जेठ १० गते वी।पी। कोइरालाको नेतृत्वमा वाहुन, क्षेत्री, आदिवासी जनजाति, मधेशी, मुस्लिम सबै जाति समुदाय र दलित समुदाय बिचमा सँगै बसेर खाएर सहभोज गरेको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय समता दिवसको रुपमा मनाउँदै आएको नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं। १ का सभापति सुजेन्द्र तामाङले बताए । शुभमामना आदान–प्रदान र सहभोज भनिएता पनि यो कार्यक्रम एउटा अभियान, सचेतना, विचार गोष्ठि गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ११:५३
काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...
आषाढ़ १९ गते, २०८३ - ११:३५
क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...
आषाढ़ १९ गते, २०८३ - ११:२७
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
आषाढ़ १९ गते, २०८३ - ११:१२
काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...
आषाढ़ १९ गते, २०८३ - १०:५२
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...
आषाढ़ १९ गते, २०८३ - १०:४३
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...
आषाढ़ १९ गते, २०८३ - १०:३६
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...
आषाढ़ १९ गते, २०८३ - १०:३०
दुबई। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूप...
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...



प्रतिकृया लेख्नुहोस्: