काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अवैध सुनचाँदी र नगदसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत, महाराष्ट्र सोलापुर घर भइ हाल काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक २७ वर्षीया योगेश श्रीमंत मगर रहेका छन् ।
प्रहरीले उनको साथबाट ७३४.२९ ग्राम सुन, ९.५ केजी चाँदी र २८ लाख ९३ हजार नगद प्रहरीले बरामद गरेको छ ।
पक्राउपरेका उनको विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १९:०६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने धारणा गलत रहेको बताएका छन्। शुक्रबार काठमाडौ...
माघ २४ गते, २०८२ - १९:०२
सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा बढ्दो भ्रष्टाचारप्रति चिन्त...
माघ २४ गते, २०८२ - १९:००
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले भक्तपुरको सृजनानगरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचन परिचालन कार्यालय उद्घाटन गरेको छ। ...
माघ २४ गते, २०८२ - १८:५५
सिन्धुपाल्चोक । नेकपा एमाले बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्जो शेर्पासहित सयौँ नेता–कार्यकर्ताले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन...
माघ २४ गते, २०८२ - ११:२७
काठमाडौँ । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहताकी आमा पार्वतीदेवी मेहताको ७२ वर्षको उमेरमा निधन भएको छ। माघ २२ गते सिम्रौनगढ नगरपालिक...
माघ २४ गते, २०८२ - ११:१०
काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे अहिले भय, आँसु र आक्रोशको प्रतीक बनेको छ। शान्त देखिने यो गाउँ पछिल्लो एक महिनादेखि निरन्तर हत्या,...
माघ २३ गते, २०८२ - १९:१३
सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...
माघ २३ गते, २०८२ - १९:११
काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...
माघ २३ गते, २०८२ - १९:०६
काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...
माघ २३ गते, २०८२ - १८:५६
काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...



प्रतिकृया लेख्नुहोस्: