दाङ । योङ कम्युनिस्ट लिग(वाइसियल)को लुम्बिनी प्रदेश कमिटीमा माओवादीका उपमहासचिव जनार्दन शर्मा समूहले लज्जास्पद हार व्यहोरेको छ ।
जनार्दन समूहले अध्यक्ष र सचिवमा सहमति गर्न नमानेपछि आज चुनाव भएको थियो । अन्तिम मत परिणाम अनुसार अध्यक्ष र सचिव पदमा अध्यक्ष प्रचण्ड समूहका उम्मेदवार दोब्बर मतले विजयी भएका छन् ।
अध्यक्षमा कृष्ण सारूमगर निर्वाचित भएका छन् । प्रचण्ड निकट मानिने सारूमगरले जनार्दन शर्मा निकट हरिष गिरीलाई ४३ मतले पछि पार्दै विजयी भएका हुन् । गुरुङले १०२ मत पाउँदा गिरीले ५९ मत मात्रै पाए । सचिवमा पनि प्रचण्ड निकट दलबहादुर गुरुङ विजयी बनेका छन् । गुरुङले जनार्दन समूहका खगेन्द्र प्रसाद ढकाललाई ९९ मतले पछि पार्दै विजयी हासिल गरे । गुरुङले १३० मत ल्याएका छन् भने ढकालले ३१ मत मात्रै पाएका छन् ।
चुनावमा कुल १ सय ६१ मत खसेको थियो । अध्यक्ष र सचिवमा बाहेक अरू पदमा सबै निर्विरोध निर्वाचित भएका वाइसियल दाङका इन्चार्ज माइकल गुर्तालले जानकारी दिए । वरिष्ठ उपाध्याय पनि प्रचण्ड निकट मानिने माधव बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारी र सदस्यमा समेत प्रचण्ड समूह हाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - २०:३२
काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र...
माघ २४ गते, २०८२ - २०:३०
ललितपुर । उच्च अदालत पाटनले प्रकाशक लिपि बुक्स प्रालिलाई बीपी कोइरालाका चार पुस्तकहरू तत्काल बिक्री गर्न नपाउने अल्पकालीन आदेश दिएको छ। न्यायाधीश ख...
माघ २४ गते, २०८२ - २०:२०
भक्तपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिने मुख्य उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपान...
माघ २४ गते, २०८२ - २०:०९
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुने स्वास्थ्य कार्यक्रमका लागि सरकारले समयमै भुक्तानी नगर...
माघ २४ गते, २०८२ - २०:०३
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको झगडापछि कुटपिट हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ...
माघ २४ गते, २०८२ - २०:०१
मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट क्षेत्रमा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा...
माघ २४ गते, २०८२ - १९:५७
हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्र बनाएको छ। हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ...
माघ २४ गते, २०८२ - १९:४६
बझाङ । बिहीबार राति बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको घटनापछि बझाङमा सडक अवरुद्ध गरिएको ...
माघ २४ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा ‘नयाँ’ को नाममा फैलाइएको हल्लाको खण्डन...
माघ २४ गते, २०८२ - १९:३८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले हालसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: