काठमाडौं । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईविरुद्ध गृहजिल्ला ताप्लेजुङमा नाराबाजी भएको छ। पाथीभरामा केवलकार निर्माणका विषयमा भएको विवादमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराईसँग असन्तुष्ट ुनो केवलकारु समूहले शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा आएका उनको विरोधमा नाराबाजी गरेका हुन्।
शुक्रवार कार्यक्रम सकेर मन्त्री पाण्डे फर्किसकेपछि भट्टराई कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालय गएका थिए।
भट्टराई शौचालय पुगेलगत्ते ८/१० जनाको संख्यामा रहेको पाथीभरा केबलकारको विरोध गरिरहेको ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेको हो। जसबाट उनी केही बेर शौचालयमा थुनिन पुगेका थिए।
भट्टराई विरुद्ध नाराबाजी भएको खबर ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले पुष्टि गरे। ‘उहाँ विरुद्ध ८/१० को टोलीमा रहेका व्यक्तिहरूले केही बेर नाराबाजी गरेका थिए। त्यस्तो अन्य कुनै घटना भएको थिएन। न त्यसको फोटो, भिडिओ केही आएका छन्,’ उनले भने, ‘तर, अहिले विभिन्न खाले समाचार आएजस्तो केही भएको भने होइन।’
नाराबाजी भएपछि प्रहरी चनाखो भएर थप सुरक्षा व्यवस्था गर्दै भट्टराईलाई सुरक्षित स्थान लगेर काठमाडौं पठाइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...
आषाढ़ २३ गते, २०८३ - १६:२१
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...
आषाढ़ २३ गते, २०८३ - १६:०७
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ । ...
आषाढ़ २३ गते, २०८३ - १५:४६
समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ
आषाढ़ २३ गते, २०८३ - १५:२८
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...
आषाढ़ २३ गते, २०८३ - १५:२०
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...



प्रतिकृया लेख्नुहोस्: