काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गएर गरिरहेको सम्बोधन प्रति जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् ।
प्रदेश सभा सदस्य नै नभएको ब्यक्तिले कुन हैसियतमा प्रदेश सभामा सम्बोधन गरिरहेको हो ? भन्दै ओलीको पछिल्लो सम्बोधन प्रति उनले आपत्ति जनाएका हुन् ।
‘प्रदेशसभाको सदस्य नै न भएको ब्यक्ति, केवल प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेश सभाहरुलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था भएको मुलुकमा देखिदैन ्र सङघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुख को अनुमतिप्राप्त भए पछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन्,’ यादवको सार्बजनिक टिप्पणी छ, ‘नेपालको प्रधानमन्त्री प्रदेशसभाहरुमा गई सम्बोधन गर्नु सङघीय गणतन्त्र कै उपेक्षा ,उपहास र अवमुल्यन गर्नु हो ।’
उनको थप प्रश्न रहेको छ, ‘सङ्घीयतालाई कार्यन्वन नै नगर्ने, प्रदेसलाई अधिकार, श्रोतसाधन र जनशक्ति बिहीन र कमजोर पार्दै, अन्त्यमा सङ्घीय गणतन्त्रलाई नै समाप्त गर्ने षड्यन्त्र हो की ? अज्ञानता हो या सत्ताको दम्भ हो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुल्य, मान्यता , सिद्धान्न्त र आदर्श विपरित कार्य किन ? यो सम्बोधन को उद्देश्य के हो ?’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: