Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

गाउँपालिका केन्द्रको लागि सर्वसाधरणले निशुल्क दिएको जग्गा पालिका अध्यक्ष र कर्मचारीले पारे झ्वाम

खबरडबली संवाददाता

ओखलढुंगा । स्थानीय तह पुसंरचनापछि गाउँपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न सर्वसाधरणले निशुल्क प्रदान गरेको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले व्यक्तिका नाममा गरेको खुलेको छ  ।

जिल्लाको चम्पादेवी गाउँपपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न स्थानीयले दिएको जग्गा व्यक्तिका नाममा बनाएको खुलेको हो ।

गाउँपालिका अध्यक्ष नवराज के.सी.ले गाउँपालीकाको लागि आवश्यक पूर्वधार संरचना निर्माण गर्न तत्काल जग्गा आवश्यक परेकोले जग्गा उपलब्ध गरिदिनको लागि स्थानीय ११ जना सँग अनुरोध गरेका र उनीहरुले गाउँपालिकालाई निशुल्ल्क जग्गा प्रदान गरेका थिए । अध्यक्ष केसीको अनुुरोधलाई स्वीककार गरी सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकहरुले गाउँपाालिकका केन्द्रलाई आवस्यक जग्गा २०७४/२०७५ सालमा उपलब्ध गराएका थिए ।

जग्गा दिदएको एक ददशक बिबत्न लााग्दा सममेत उक्त जग्गामा गाउपालिकको पपूर्वाधार संरचना निर्माण हुन नसक्दा स्थानीय सशंकित भएका थिए । उक्त जग्गामा के कति कारणले संरचना निर्मान हुन सकेन भनी सोधखोज गर्दा चम्पादेवी गाउँपालिका अध्यक्ष के।सी।ले बेवास्ता गरेको जग्गादाताहरुको भनाइ छ ।

गाउँपालिका केन्द्रको संरचना निर्माण गर्ने भन्दै पालिका अध्यक्ष नवराज के।सी।ले जगत लुइटेको कि.न. ९६४ बाट ७ रोपनी, तत्कालिन प्रमुख प्रसाशकिय अधिकृत भिम प्रसाद दाहालले सनक कुमार श्रेष्ठको कि.न. २०४ बाट ८ आना, तत्कालिन शिक्षा शाखा प्रमुख भवनाथ बरालले ललित बहादुर श्रेष्ठबाट कि.न.  २०२ बाट १ रोपनी, जगत बहादुर लुइटेलले जानुका श्रेष्ठको कि.न. ६४० बाट १ रोपनी,  तत्कालिन सूचना अधिकारी भविमाया दाहालले नरबहादुर श्रेष्ठको कि.न.  ६३६ बाट  ८ आना जमिन जालसाजी गरेर आफ्नो नाममा गरेको  दाताहरुको भनाइ छ ।

साविक कालिका गाविस अध्यक्ष जगत लुइटेलको योजनामा सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकलाई झुक्यानमा पारी किर्ते जालसाजी गरेको र सोही योजना सफल भएबापत साविक पलापु गविस वडा नं ८ नवलपुरको कित्ता नं. ९६४ बाट कित्ताकाटको ७ रोपनी जग्गा जगत लुइटेलबाट गाउँपालिका अध्यक्ष केसीले घुसस्वरुप लिएको दाताहरुले बताएका छन् । सार्वजनिक पदमा बसी सोही पदको आडमा सोझा नागरिकलाई प्रभावमा पारी झुक्याई किर्ते जालसाजी र अख्तियार दुरुपयोग गरी गाउँपाललिकाको सर्वाजनिक प्रयोजनका लागि भनी लिएको जग्गा ४ जना व्यक्तीले व्यक्तीगत कायम गरी भ्रष्टाचारजन्य कार्य गरेकोले उनीहरुलाई प्रचलित कानूनबमोजिम छानविन गरी हदैसम्मको कारवाही गरिपाउँ भनि दाताहरुले अख्तिययारमा समेत निवेदन दिएका छन् ।

यस विषयमा गाउँँपालिका अध्यक्ष केसीसँग कुरा बुझ्न खाेज्दा पटक पटक फाेेन गर्दा पनि उनकाे फाेन  उठेन ।

चेत नारायण श्रेष्ठ, मेख बहादुर श्रेष्ठ, सनक बहादुर श्रेष्ठ, नर बहादुर श्रेष्ठ, पातली माया तामाङ, मोतिलाल तामाङ, बिर बहादुर तामाङ, ठनमाया श्रेष्ठ, शेर वहादुर तामाङ, शेख बहादुर श्रेष्ठ,  जमुनी माया श्रेष्ठ  र जमुना श्रेष्ठले गाउँपालिकालाई जग्गा दान दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले थुनियो पृथ्वी राजमार्ग, अर्को सूचना नआएसम्म सबै सवारी आवागमन बन्द

काठमाडौं । धादिङमा निरन्तर पहिरो खसिरहेपछि देशकै व्यस्त पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। प्रशासनले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को स...

श्रीमती कुटपिटको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ, पाँच दिनदेखि प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनी हाल ललितपुरको प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा रहेका छन्...

स्कुलबाट घर फर्किरहेका विद्यार्थीमाथि बाँदरको आक्रमण, हातमा ८ टाँका

अर्घाखाँची । अर्घाखाँचीमा विद्यालयबाट घर फर्किरहेका एक विद्यार्थीमाथि बाँदरले आक्रमण गर्दा उनी घाइते भएका छन्। छत्रदेव गाउँपालिका–४ स्थित कालिका बो...

बिरामीमाथि सरकारको नयाँ प्रहार: निजी अस्पतालमा उपचार गराउँदा अब अनिवार्य ३ प्रतिशत थप शुल्क

काठमाडौं । सरकारले साउन १ गतेदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, प्रयोगशाला, निजी मेडिकल कलेज तथा अन्य निजी स्वास्थ्य संस्थामा उपचार ग...

कालीमाटी अपडेट : आज कुन तरकारी कति ? गोलभेडादेखि माछासम्मको थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेडा, आलु, प्याज, तरका...

बर्डफ्लुको प्रकोप : डेढ खर्बको कुखुरा उद्योग संकटमा, किसानदेखि उपभोक्तासम्म असर

काठमाडौं । नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा करिब डेढ खर्ब रुपैयाँको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ। संक्रमणका कारण ...

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

उजाडिँदै लमजुङका गाउँ : ताल्चा लागेका घर, बाँझिँदै खेत र हराउँदै संस्कृति

पूर्व टेलिकम प्रमुख पौडेललाई १२ करोड ७५ लाख बिगो, दुई वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी ...

लुम्बिनीमा कांग्रेसले आजै मन्त्री फिर्ता बोलाउने, सरकार संकटमा

  काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि संकटमा परेको छ। क...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending