Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ शुक्रबार | 25th April, 2025 Fri
Investment bank

त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो, अब ८ चैतमा

खबरडबली संवाददाता

काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिविका कानुन सल्लाहकार, निर्देशिका र आचारसंहिता अनुसार यस्तो निर्णय भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा अनुदानको रकम अपचलन गर्न फर्जी क्याम्पस प्रमुख

कराेडाैं रकम हिनामिनाकाे आशंका

रौतहटमा १४ बर्षिय बालकको हत्या

रौतहट ।  रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।  जिल्लाको मध्यभाग गरुडा न...

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद...

देउवा आज स्वदेश फर्कँदै, ओली सरकार ढल्न सक्ने संकेत

ओलीकाे कार्यशैलीप्रति सत्ता गठबन्धनका नेताहरुनै असन्तुष्ट

शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्...

किम जोङकी छोरी बनिन उत्तर कोरियाको फेसन आइकन’

काठमाडौं  । उत्तर कोरियाका तानाशाह किम जोङ उनकी १२ वर्षीया छोरी किम जु ए अहिले आफ्नो देशका बालबालिकामाझ ‘फेसन आइकन’ बनेकी छिन् । बुबा कठोरताको प्रतीक ...

चर्को घाममा छालालाइ कसरी जोगाउने ? यी हुन टिप्स

काठमाडौं । गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ । ...

भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए

काठमाडौं । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घ...

नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

काठमाडौं । नेपालसहित चार देशका एमसीसी अन्तर्गतका परियोजनाले निरन्तरता पाउने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिस ...

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

बागलुङ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।  ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्न...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending