काठमाडौं। सेयर कारोबार सामान्य अंकले बढेको छ ।
धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो ।
अघिल्लो दिनको तुलनामा ०.२४ प्रतिशतले बढेको नेप्से बुधवार भने २ हजार ६५३.२३ बिन्दुमा पुगेर रोकिएको छ ।
जसअनुसार ७२ हजार १ सय २० पटक भएको कारोबारमा १ करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर किनबेच भएका छन । जसबाट ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
तर, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बुधवार घटेको हो । गत मंगलबार ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १३:५७
काठमाडौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको चर्चा चुलिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो...
श्रावण १० गते, २०८३ - १३:४६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक...
श्रावण १० गते, २०८३ - १३:३६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। त्रिभु...
श्रावण १० गते, २०८३ - १२:५५
हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...
श्रावण १० गते, २०८३ - १२:२०
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...
श्रावण १० गते, २०८३ - ११:५९
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...
श्रावण १० गते, २०८३ - ११:३८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी ६० ले बढेको हो । नेपाल सुनचाँदी व...
श्रावण १० गते, २०८३ - ११:१३
सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...
श्रावण १० गते, २०८३ - १०:४५
काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्। जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १० गते, २०८३ - १०:३८
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्...



प्रतिकृया लेख्नुहोस्: