वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ ।
ह्वाइट हाउसमा दोस्रो कार्यकालको सपथ लिनुभन्दा केही दिनअघि न्यूयोर्कको एक अदालतले फौजदारी अभियोगमा सजाय सुनाउने भएको हो ।
न्युयोर्कस्थित फौजदारी अदालतले न्यायाधीश जुआन मर्चनले १८ पृष्ठ लामो लिखित निर्णय जारी गर्दै ट्रम्पलाई आफ्नो सजाय प्राप्त गर्न जनवरी १० मा व्यक्तिगत रूपमा वा प्रतिनिधिलाइ पठाएर सजायँ सुन्न आदेश दिएका छन ।
मर्चनले ट्रम्पको २०१६ को राष्ट्रपति अभियानको क्रममा गरिएको ‘हश मनी’ भुक्तानीको सम्बन्धमा झूटा कुरा गरेको अभियोग लागेको छ । उनको व्यापार रेकर्डमा ३४ वटा कारोबार शंकास्पद भएको खुलेको थियो ।
जनवरी २०२१ मा आफ्नो पहिलो कार्यकाल समाप्त भएदेखि ट्रम्पलाई धेरै कानुनी मुद्दा लागिरहेको छ । उनले सबै मामिलाहरूमा गल्ती अस्वीकार गरेका छन्।
तीमध्ये चारवटा आपराधिक अभियोगहरू थिए, एउटा कार्यालयबाट बाहिर हुँदा गोप्य कागजात लुकाएको, दोस्रो र तेस्रो सन २०२० को चुनावलाई उल्टाउने प्रयास गरेको र चौथो हश मनी भुक्तानी गरिएको भन्ने थियो ।
हश मनी मुद्दा वयस्क फिल्म कलाकार स्टर्मी डेनियललाई तिनी र ट्रम्पको सम्बन्ध रहेको आरोप लगाएपछि १ लाख ३० हजार अमेरिकन डलर दिएको बिषयमा केन्द्रित थियो।
आरोपीहरूले तर्क गरिरहेका छन कि ट्रम्पले २०१६ को चुनावमा प्रेसबाट हुनसक्ने हानीबाट जोगिनका लागि आफ्नो पूर्व वकिल माइकल कोहेनमार्फत गरिएको भुक्तानी लुकाउने प्रयास गरेको छन ।
चुनावसँगको सम्बन्धले कानुनी खतरालाई उनी माथी खतरा बढाएको छ, ‘यो सामान्यतया, व्यापार अभिलेख झूटा गर्नु भनेको दुराचार मात्र हो, तर ठगी गर्ने उद्देश्य अर्को सम्भावित अपराधसँग जोडिएको खण्डमा यो भयंकर अपराध हुन सक्छ’ मर्चनले भनेका छन ।
ट्रम्पले नोभेम्बरको राष्ट्रपतिको दौडमा पुनः चुनावको लागि आफ्नो सफल अभियानको क्रममा सजायलाई उल्टाउनु पर्ने जनाएका थिए । जनवरी २० को सपथग्रहण समारोह १० जनवरीमा उनी माथी सजायँ तोकिन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: