Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

सशस्त्रका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्ने ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति निवासमा नेताहरुकाे जमघट

काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

चौतारा  । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ ।  सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...

प्रकाश कुटवालको लोका भाका घोडा चढेर सार्वजनिक

काठमाडौं  ।  ‘ए सिउँदो भरेर जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर जन्ती अघि पछाडी घोडा चढेर...’ थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक त...

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौंवार्षिक साधारण सभा सम्पन्न

ललितपुर ।   फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सा...

माटो खन्दा ढुंगाले लागेर महिलाको मृत्यु

धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया महिलाको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो ख...

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी

काठमाडौं ।  काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको छ । जिल्ला कृषि विकास क...

राउटे समुदायका महिलाभन्दा पुरुषमा स्वास्थ्य समस्या बढी

सुर्खेत । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट ख...

डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला

काठमाडौं । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ ।  भीमफेदी गाउँपालिका–९ स्थित भान्जी...

भूमिसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले सरकारी जग्गा व्यक्तिलाई दिने प्रपञ्च गर्दैछन्ः भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन ...

दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस छैनः अध्यक्ष प्रचण्ड

मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy