Ntc summer Offer
Khabar Dabali २९ पुष २०८१ सोमबार | 13th January, 2025 Mon
Investment bank

कर्णाली याक्सले निकाल्यो तेस्रो जीत

खबरडबली संवाददाता

काठमाडौं । कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा पोखरा एभेन्जर्सलाइ हराउँदै कर्णालीले तेस्रो पटक जीत हासिल गरेको हो ।

पोखरा एभेन्जर्सले दिएको सामान्य १०४ रनको लक्ष्य कर्णालीले जम्मा १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्न सफल भयो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक ४९ रन जोडेका थिए भने जसमा ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार पनि गरेका थिए ।

चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिन सफल भए ।

यस अघ पोखरा एभेन्जर्स कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङमा उत्रे पनि अन्ततः पोखरा १६.३ ओभरमा १०३ रनमा सिमित हुनु परेको थियो ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्मी र पुलिस जय ट्रफीको फाइनलमा

काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा आर्मीले ...

शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ ...

रविलाई सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अध...

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालगन्ज। बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चरा...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गर...

पूर्व प्रधानमन्त्री देउवाद्वारा म्याग्दी महोत्सव उद्घाटन

म्याग्दी। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गरेको छन। बेन...

भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने

काठमाडौं। असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्। गत डिसेम्बर १ मा अन्तर्र...

कृषि मन्त्रालयबाट ५ बर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ सो मन्त्रालयका अन...

कांग्रेस सभापति देउवाद्वारा गलेश्वर मन्दिरको दर्शन

म्याग्दी। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दीस्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गरेको छन ।  ...

संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताएको छन । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रण...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy