काठमाडौं। संघीय संसद दिवसको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको खेलमा प्रतिनिधिसभाको टिमले राष्ट्रियसभाको टिमलाइ फराकिलो अन्तरले पराजित गरेको छ ।
‘१८ औं संघीय संसद सेवा दिवस' २०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सभामुखको नेतृत्वमा रहेको प्रतिनिधि सभा टिमले अध्यक्षको नेतृत्वमा रहेको राष्ट्रिय सभा टिमलाई १३–० गोल गरेको छ,’ संसद सचिवालयले भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८१ - १७:११
काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा आर्मीले ...
पौष २८ गते, २०८१ - १६:५५
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ ...
पौष २८ गते, २०८१ - १६:३६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अध...
पौष २८ गते, २०८१ - १६:२१
नेपालगन्ज। बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चरा...
पौष २८ गते, २०८१ - १६:१०
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गर...
पौष २८ गते, २०८१ - १५:५९
म्याग्दी। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गरेको छन। बेन...
पौष २८ गते, २०८१ - १५:४३
काठमाडौं। असमका पूर्व विकेट किपर देवजित सैकिया भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नयाँ सचिवमा निर्वाचित भएका छन्। गत डिसेम्बर १ मा अन्तर्र...
पौष २८ गते, २०८१ - १५:१८
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ सो मन्त्रालयका अन...
पौष २८ गते, २०८१ - १५:०६
म्याग्दी। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दीस्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गरेको छन । ...
पौष २८ गते, २०८१ - १४:४६
काठमाडौं। सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताएको छन । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रण...
प्रतिकृया लेख्नुहोस्: