Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

इजरायली बर्बरताको बिरोधमा प्रचण्डको हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौं। पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘इजरायली बर्बरता’को बिरूद्दमा उभिएका छन् ।

प्यालेस्टाइनी माथी इजरायलले गरेको हिंस्रक अभियानको बिरोधमा उनले आज हस्ताक्षर गरेका छन, जुन शान्तिबाटिक रत्नपार्कमा आयोजित कार्यक्रम थियो ।

प्यालिस्टीनी माथि इजरायली जनसंहारविरूद्व देशब्यापी हस्ताक्षर अभियान उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले हस्ताक्षर गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिग च्याम्पियन चर्च ब्वाइजलाई हराउँदै सङ्कटा सेमिफाइनलमा

काठमाडौँ ।  ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइजलाई हराउँदै सङ्कटा क्लब कांग्रेस सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला...

पौडेलसमक्ष नेपालकालागि चार देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ। राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको छन।  राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त...

सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्दै

काठमाडौं ।सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, र...

थुनछेक बहस सकियो, रवि लामिछाने परिवारको जिम्मामा

बुटवल । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।  रुपन्देही जिल्ला अदालतका स्वास्तेदार  गोवि...

सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक : मन्त्री चौरसिया

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएको ...

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उ...

सेयर बजारको अंकसँगै घट्यो कारोबार रकम

काठमाडौं । आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धित...

अर्जुन ट्रफी : उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

धनगढी । क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । उ...

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिकाः उपप्रधानमन्त्री सिंह

धादिङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएको छन । बिहीबार धादिङ लोकसा...

महानगर यातायातले थानकोटदेखि धुलिखेलसम्मको रुटमा थप्यो ४० नयाँ बस

काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy