Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बबनसिंहले दिए पेट्रोल खन्याएर मार्ने धम्की

\"Babban\"काठमाडौं । राैतहटकाे सदरमुकाम गौरस्थित कोहिनुर एफएमबाट पूर्वसभासद् बबन सिंहले रौतहटका तीन जना पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्।   आजको नागरिक दैनिकमा खबर छ स्थानीय एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् बबन सिंहले मधेस आन्दोलनलाई मथ्थर पार्न समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका हुन्।   पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ । महासंघले एक विज्ञप्ती जारी गरी आन्दोलनका समाचारहरु निर्वाध रुपमा सम्प्रेसण गरिरहँदा पनि रौतहटका तीन जना पत्रकारविरुद्ध पूर्व सभासद् सिंहले लगाएको आरोप र धम्कीको घोर भत्र्सना गरेको छ।   मधेस आन्दोलनका क्रममा पत्रकार जगत्ले प्रदर्शनकारी र प्रहरीबीच हुने गरेको झडपमा संभावित जोखिमको पर्वाह नगरी निर्वाध रुपमा निष्पक्ष एवं वस्तुनिष्ठ समाचार सम्प्रेशन गरिरहँदा पनि पूर्व सभासद् सिंहले यस्तो धम्की दिएका हुन्।   एफएम रेडियोबाट पूर्व सभासद् जस्तो मर्यादीत पदका व्यक्तिले दिएको आपत्तिजनक अभिव्यक्ति र धम्की स्वतन्त्र प्रेसमाथिको प्रहार भएको भन्दै यस्तो धम्की दिनेले गल्ती नसच्याए उनीहरुसम्बन्धी समाचार नै बहिष्कार गरी संघर्षमा उत्रिने चेतावनी महासंघले दिएको छ । महासंघले कोहिनुर एफएमलाई सभासद् बबन सिंहले दिएको अभिव्यक्तिको रेकर्डसमेत माग गरेको छ।   यसैविच नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् प्रभातकुमार झाले त्यस प्रकारको अभिव्यक्तिबाट संचारकर्मीहरु माथि नकारात्मक असर परिरहेको अवस्था अव उपरान्त आन्दोलनको समाचार सम्प्रेशन नगर्न रौतहटका पत्रकारहरु विवश हुने जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending