काठमाडौं । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १९:१४
लुम्बिनी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्। आममतदात...
फाल्गुन ३ गते, २०८२ - १८:५९
काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले १६५ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १६५ जनालाई नियन...
फाल्गुन ३ गते, २०८२ - १८:५२
काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ। ...
फाल्गुन ३ गते, २०८२ - १८:५१
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक...
फाल्गुन ३ गते, २०८२ - १८:४६
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल तथा प्रत्यक्षतर्फका उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी निर्वा...
फाल्गुन ३ गते, २०८२ - १८:३७
रुकुमपूर्व । पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको क्रान्तिकारी यात्राबाट अब विकास, समृद्धि र समाजवाद निर्माणको ऐतिहासिक अभियानमा प्रवेश गरेको बताएका छन...
फाल्गुन ३ गते, २०८२ - १८:२८
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । सोलुखुम्बुबाट क...
फाल्गुन ३ गते, २०८२ - १८:२७
रुकुम पूर्व । पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। जनतासँगको भेटघाटका क्...
फाल्गुन ३ गते, २०८२ - १८:२४
काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १५ दिनका लागि निर्वाचन प्रचार–प्रसारको समय तोकेको छ। आयोगले फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन आचारसंहित...
फाल्गुन २ गते, २०८२ - २२:१७
नेपालमा वि.सं. २०४६ सालको परिवर्तनपछि आएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रले आम जनताको आधारभूत आवश्यकता, जातीय मुक्ति, क्षेत्रीय विभेद र वर्...



प्रतिकृया लेख्नुहोस्: