काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा। बाबुराम भट्टराईले सीमित क्षेत्रमा भएको उपनिर्वाचनलाई लिएर हौसिनुपर्ने र निराश हुनुपर्ने कारण नरहेको बताएका छन् ।
डा.भट्टराईले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिका बाहेक अन्य धेरै भूगोल रहेका कारण त्यहाँ समग्र निर्वाचनको मुद्दा भन्दा फरक परिवेशले निर्वाचनमा असर गर्न सक्ने बताए ।
निर्वाचनको परिणामबारे प्रतिक्रिया लिँदै सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्, ‘काठमाडांै मनपा–१६ र कीर्तिपुर नपा बाहेक नामाकरण जे भए पनि अरू सबै ग्रामीण इलाका हुन् । फरक आर्थिक–सामाजिक जीवन र वैचारिक–राजनीतिक–सांस्कृतिक चेतनाको कारणले शहरका मतदातालाई वैचारिक–राजनीतिक कुराले बढी प्रभावित गर्न सक्छ भने ग्रामीण मतदातालाई दलीय, जातीय, भाषिक, सांस्कृतिक पहिचान र निजात्मक सम्बन्धले बढी प्रभावित गर्नसक्छ । साथै स्थानीय चुनावमा स्थानीय मुद्दारसमस्या र उम्मेदवारका निजी गुणरसम्बन्ध बढी बलशाली हुन पुग्छन्। त्यसैले सीमित क्षेत्रमा भएको यो उपनिर्वाचनको परणामलाई अतिरंजित गरेर हौसिनु वा निराश हुनु वस्तुसंगत हुन्न,’ डा. भट्टराईले भनेका छन् ।
४४ स्थानमा भएको उपनिर्वाचनमा पूरानै दलहको हालिमुहाली रहेको बताउँदै जनताले निर्वाचनमार्फत् परिवर्तन चाहे पनि विकल्प नहुँदा पूरानै दललाई रोज्न बाध्य भएको टिप्पणी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: