Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो हुँदा माओवादी दोस्रो, एमाले तेस्रो

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ।

यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ।

नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ।

नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक/एक स्थानमा जित हासिल गरेका छन्।

कांग्रेसले जितेका ठाउँ

  • नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
  • तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
  • शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
  • समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
  • इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
  • राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
  • अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
  • आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
  • भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
  • अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
  • खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
  • मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
  • धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
  • मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
  • धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
  • प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

एमालेबाट निर्वाचित

  • कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
  • गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
  • सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
  • मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
  • लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
  • जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
  • सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

माओवादी केन्द्रले जितेका ठाउँ

  • नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
  • सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
  • कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
  • विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
  • जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
  • नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
  • देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
  • नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

जसपाबाट दुई

  • धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
  • देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी

  • रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी

  • बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा

  • खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र

  • लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध बेचबिखनको अखडा बन्यो डाबरी

सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ । प्रहरीले पछिल्लो स...

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समे...

जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतबाट पनि रिहा

काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...

उपत्यकाका अव्यवस्थित तार साउन दोस्रो साताभित्र हटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छ लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...

कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...

नेकपा संयोजक प्रचण्ड श्रीलङ्का प्रस्थान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए।  त्यसअघि बैठ...

सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ

काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending