Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

एनपीएलको ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओली के के भने ?

खबरडबली संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन ।  क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो । 

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्री ओली, क्यानका पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रिमियर लिग मंशिर १६ देखी २५ सम्म काठमाडौंमा हुदैँछ । 

नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत मन्तव्य 

- आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वपूर्ण छ । हाम्रो गौरवशाली धरहराको काखमा, नेपाल प्रिमियर लिग को ट्रफी लन्च कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको छ । 

- विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली किक्रेट इतिहासको विशाल अनि उमङ्गमय पर्व ल्एी ले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताको प्रेरणालाई उजागर गर्दछ । 

-  विश्वभर छरिएर रहेका हाम्रा क्रिकेटप्रेमीहरू मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अँगालेका छन् । क्रिकेट हाम्रो युवा पुस्ताको सपना बनेको छ । यो केवल खेल मात्र नभई, हाम्रो राष्ट्रिय जागरुकता र अनुशासनको प्रतीक हो । 

- जनकपुर बोल्ट्सका कप्तान आसिफ शेख ले कउयचतmबलकजष्उ देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई अबउतबष्ल अयय ि को उपनाम दिनुपर्ला । 

- काठमाडौं गुर्खाजका कप्तान करण केसीलाई ख्बभिलतष्लभ द्ययथ भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ ।  उनले राजधानीको नाम राख्ने आशा लिएको छु । 

- पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल  बलर हुन् कि ब्याटर विश्वले नै चिन्न सकेको छैन , यसपाली ९९ मा आउट हुन नपरोस् शतक हान्नू । 

-    चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानो केटो, ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । आखिर चितवन गैडाजका कप्तान हो नि ! थप चर्चा कमाउनू । 

- लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्ने छ । जसले जिते पनि रोहितलाई फाइदा छ, आखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उनले जितेकै हुनेछन् । 

-(बिराटनगर किङस्)का सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भए । द्यद्यी देखि क्ष्एी सम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ–  नेपालीले चान्स पायो भने गर्छ । 

- (कर्णाली याक्स्)का सोमपाल कामीका ती योरकरहरूलाई कसले भुल्न सक्छ ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखिने छ । अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा जुट्नु ।

-  कर्णाली याक्सले भारतका गब्बर शिखर धवनलाई अनुबन्ध गरेको सुनेको छु । जो आइपीएलका सर्वाधिक दोस्रो रन बनाउने ब्याट्सम्यान रहेछन् । यसरी ठूला लिग र विश्वकप खेलेका खेलाडी नेपालमा आउनु गौरवको विषय हो ।  

- अन्तिममा हिरोको पालो आउँछ, मेरो।  नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । ल्एी मा यस्ता थुप्रै कीर्तिमान बनून् । सुदुरपश्चिम रोयललाई पनि विशेष शुभकामना छ । 

- विश्वकपमा २३७ रनको रेकर्ड बनाएका मार्टिन गप्टिल पनि विराटनगर किङ्समा अनुबन्धित भएका र थुप्रै देशबाट खेलाडी आउने जानकारी पाएको छु ।  ल्एी ले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्छ भन्ने विश्वास लिएको छु । 

- देशको प्रधानमन्त्री भएकाले सात टीम मध्ये कुन टीमको सपोर्ट गर्ने भन्नेमा म दुविधामा छु । मेरो सबैलाई शुभेच्छा छ । 

- आ–आफ्नो टीमको मनोबल बढाउनुस्, ठीक छ । तर यो मेरो टीम भन्दै फ्यानहरूबीच मनमुटाव हुने पो हो कि !  (हल्का ठट्टा) 

- एनपीएल जस्तो प्रतियोगिताले पर्यटन प्रवद्र्धन गर्ने र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउन सहयोग पुग्छ । 

- क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष ल्एी लिग आयोजना गरोस् भन्ने चाहन्छु । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...

दैलेख बस दुर्घटनाको उद्धारमा भएको ढिलाइबारे छानबिनका लागि रुलिङ गरियोस्: सांसद शाही

काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...

जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने मन्त्री लम्सालको अभिव्यक्ति चर्चामा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...

पश्चिम नेपालको विद्युत् आपूर्ति सुधार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...

एसियाली विकास बैंकका अध्यक्ष दुईदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...

अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने नेयमारको सङ्केत

संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...

नागढुंगा–मुग्लिङ सडक विस्तारले गति लियो, २७ किलोमिटर निर्माण सम्पन्न

काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending