Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

हेटौँडा बस दुर्घटनामा हुँदा १७ जना घाइते

खबरडबली संवाददाता

हेटौँडा। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । 

शुक्रवार बिहान ९ बजेर १५ मिनेटको समयमा विरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ब्रेक फेल भई दुर्घटना हुँदा बस सडक छेउको खोल्सामा पल्टिएको थियो । बसमा सवार १८ यात्रु मध्ये चालकसहित १७ जना घाइते भएको उनले जानकारी दिए। 

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ३२ वर्षिय सुरेन्द्र शर्मा, बारा पर्सैनि गाउँपालिका–३ बस्ने ९ वर्षिय ९ जोनीशा कुमारी ठाकुर, पर्सा घर भएकी १७ वर्षिय रमिता चौधरी, ३ वर्षिय निकिता चौधरी, ११ वर्षिय अमिता चौधरी, बारा कलैया उपमहानगरपालिका–३ बस्ने अलोक ठाकुरको १८ महिने छोरी, २८ वर्षिय अन्जु ठाकुर, १८ वर्षिय रन्जना ठाकुर छन् । 

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका–९ बस्ने ४ वर्षिय बद्रि प्रसाद पौडेल, बारा पसैनी बस्ने ५ वर्षिय रिया ठाकुर, कैलाली ३ बस्ने ३५ वर्षिय सिमा चौधरी, बारा पर्सैनि गाउँपालिका–३ बस्ने ७ वर्षिय जेस्मी ठाकुर, स्याङजा घर भएका ५२ वर्षिय भिम बहादुर रेग्मी घाइते भएको हो । 

त्यस्तै, भारत हाजियापुर बस्ने वर्ष ४१ को रन्जन कुमार सिङ, भारतका २४ वर्षिय इन्जमान खान, २३ वर्षिय आर्यव खान, भारत बिहार पटना बस्ने २५ वर्षिय अल्कामा युसुफ घाइते भएको छन । घाइतेहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरूको उद्धारगरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

इजरायलले केयरगिभरमा थप १ हजार ९८५ जना लैजाने

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...

भारी वर्षापछि माइतीघर डुबानमा

काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको पूरक अभियोगपत्र दर्ता हुने

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...

मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...

मधेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय

ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, केहि महत्वपुर्ण निर्णय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...

रूपन्देहीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना घाइते

सिद्धार्थनगर। रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँ...

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending