Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

जुवा खालबाट साढे ८ लाखसहित मुस्ताङमा १२ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरू :

१.     जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन

२.     ऐ.ऐ. बस्ने वर्ष ५६ का राजु लालचन ।

३.     ऐ.ऐ. बस्ने वर्ष ५० का जेम्स हिराचन ।

४.     ऐ.ऐ. बस्ने वर्ष ५३  का गुन्ज हिराचन ।

५.     ऐ.ऐ. बस्ने वर्ष ६०  का दल बहादुर हिराचन ।

६.     ऐ.ऐ. बस्ने वर्ष ५० का विश्वलालचन ।

७.     जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.  ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ बस्ने वर्ष ५९ का आईत ज्वारचन ।

८.     जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन ।

९.     ऐ.ऐ. बस्ने वर्ष ५०  का कविन ज्वारचन ।

१०.    ऐ.ऐ. बस्ने वर्ष ६५ का  याम प्रसाद मगर ।

११.    ऐ.ऐ. बस्ने वर्ष ४० का सन्तोष लालचन ।

१२.    जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.  ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ बस्ने वर्ष ६० का कमल हिराचन ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य फेरि साढे २ लाख नाघ्यो

काठमाडौं  । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसाय...

जेनजीको माग पूरा नभएसम्म निर्वाचन असम्भव : सुदन गुरुङ

काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभइकन निर्वाचन असम्भव रहेको बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रह...

‘हाम्रो साँघुटार बजार’ पुस्तकको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्...

एकतामा जुट्दै कम्युनिष्ट नेताहरू, वाम शक्तिलाई एकै छातामुनि ल्याउने तयारी तीव्र

काठमाडौँ । देशभरका प्रमुख कम्युनिष्ट नेताहरूबीच वामपन्थी शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयास तीव्र बनेको छ। हालै सार्वजनिक गरिएको ‘एकतामा कम्युनिष्टहर...

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् ।  बागमती प्रदेशसभा सचिवालय भव...

बाजुरामा लोप हुँदै परम्परागत जाँतो, नयाँ प्रविधिले विस्थापित पुरानो संस्कार

बाजुरा । बाजुराका गाउँघरमा परम्परागत रूपमा पिठो र चामल पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिलो पुस्ताका घरहरूमा जा...

कांग्रेस नेता दीपक खड्काको कम्पनीमाथि डोजर, स्काउटको जग्गा ओगटेर बनेको संरचना महानगरले भत्कायो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमे...

प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले गरे ओखलढुंगामा स्थानीयबासीसँग अन्तरक्रिया

समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आग्रह

प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की द्वारा प्रहरीलाई इमानदारी र जनसेवामा जोड

काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन्। कार्तिक ...

नेकपाकाे ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending