वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क आँखा शिविरमा दुई हजार ६२ जनाले सेवा लिएका छन् । वडा तहमै पुगेर गरिएको शिविरमा बालबालिकादेखि वृद्धवृद्धा सम्मको आँखा परीक्षण गरिएको थियो । कालीगण्डकी गाउँपालिकाले बि।एम।फाउण्डेशनसँग मिलेर नागरिकको आँखा परीक्षण गरेको हो ।
वडा नं. १ मा भएको शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । यस्तै वडा नं.२ मा ३५१,वडा नं।३ मा भएको शिविरमा २५२ जनाले वडा नं.४ मा ३१० जना, वडा नं.५ का ३२९, ६ मा २६६ जना र वडा नं.७ मा २५४ जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एक बहादुर थापाले जानकारी दिए। उनका अनुसार शिविरबाट सात १३ जना पुरुष र एक हजार तीन सय ४९ जना महिलाको आँखा परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा आँखामा गम्भिर समस्या देखिएका विरामीलाई बाहिर गएर परीक्षण गर्ने व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए। स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा पालिकाले विशेष योजना बनाएर काम गरिरहेको उनले बताए।
पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा नि:शुल्क गरिएको भन्दै अध्यक्ष थापाले समय–समयमा वडा तथा गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरिँदै आएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: