काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्यराज गौतम ९विश्वास० लाई रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यही २१ गते राति सवा ९ बजेतिर आफ्नो जोरपाटीस्थित घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको थियो ।
काठमाडौं प्रहरी र बौद्ध प्रहरी वृत्तको संयुक्त टोलीले भोलिपल्टै काभ्रे घर भई भक्तपुर च्यामासिंह बस्दै आएका ३० वर्षमा टासी लामा भनिने सञ्जीव लामालाई पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धानको क्रममा घटनाको मुख्य योजनाकार रसुवा नवकुण्ड गाउँपालिका–५ घर भई गोकर्णेश्वर बस्दै आएका ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदानलाई हिजो पक्राउ गरिएको प्रहरीले बताएको छ ।
गंगाहिटीबाट पक्राउ परेका दिलबहादुर दुर्गा प्रसाईँको ‘नागरिक बचाउ महाअभियान’ अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरूको साथबाट १ थान रड र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
२१ गते राति मोबाइलमा बोल्दै आइरहेको बेलामा घरनजिकै पुण्यलाई ढुकेर बसेका व्यक्तिहरूले रडले हानेका थिए । गौतम ढलेपछि छरछिमेकीहरु आएर उद्धार गरेर तत्काल ट्याक्सीमा हालेर अस्पताल पठाइएको थियो । टाउकोमा दुई ठाउँ चोट लागेका गौतमलाई नेपाल मेडिकल कलेजमा उपचार गराइएको थियो । उको टाउकोमा दर्जनजति टाँका लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: