Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

विज्ञानलाई सत्य मान्ने भौतिकवादीहरुको प्रथम जिल्ला भेला सम्पन्न

खबरडबली संवाददाता

महोत्तरी । धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा  प्रथम भेला सम्पन्न गरेका छ ।

विज्ञान नै सत्य हो भन्ने निष्कर्ष सहित गठन भएको भौतिकवादी समाज केन्द्रिय समितिले महोत्तरीमा सनिवार  प्रथम भेला सम्पन्न गरेको हो । भेलाले उपेन्द्र भगतको अध्यक्षतामा ११ सदस्य रहनेगरी जिल्ला आयोजक समिती निर्माण गरेको छ् । 

जसमध्ये उपाध्यक्षमा लाल वहादुर बिस्वकर्मा, सचिवमा भिम कुमार राउत, कोषाध्यक्षमा बुद्धिमाया बिस्वकर्मा, सदस्यहरुमा विशाल बस्नेत, गंगा सापकोटा, अनिशलाल दास र निरोज अधिकारी९ओसन० रहेका छन ।   त्यसैगरी सल्लाहकारमा मदन प्रभात, शंकर महतो र सावित्री मिश्र निर्वाचित भएको भौतिकवादी समाजले जनाएको छ ।

भौतिकवादी समाज कुनैपनी कम्युनिष्ट पार्टीको भातृ संगठन नभएको वताउदै समाजका केन्द्रिय सदस्य रोशन जनकपुरीले यो नितान्त भौतिकवादीहरुको साझा संगठन भएको वताए । ञअन्धविश्वास, रुढीबादी र पाखण्डले समाज क्षयिकरण भएको दावी गर्दै समाजका केन्द्रिय अध्यक्ष बैधनाथ श्रमजीवीले  वैज्ञानिक विचारले ओतप्रोत समाज निर्माण गर्नु पर्नेमा जोड दिए ।

राज्यद्वारा लामो समयदेखि अन्धविश्वासहरु सक्तिको आडमा लाद्ने काम भएको हुनाले सिङ्गो समाज नै मनोरोगी भएको धारणा राख्दै अध्यक्ष श्रमजीवीले भने 'मनोरोगीहरुको उपचार गरेर पकृतिमैत्री तथा विवेकशील समाज निर्माणमा भौतिकवादी समाज लागिरहेको छ ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending