काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झलक पाउन फ्यानहरू खासगरी केटीहरू लाइनमा उभिएर बसेका हुन्थे ।
गोविन्दाकी श्रीमती सुनिताले एक अन्तरवार्तामा अभिनेतालाई स्टेजमा देखेपछि केटीहरू बेहोस हुने गरेको बताएकी छन् । एकपटक एउटी महिला फ्यान उनीहरूको घरमा २० दिनसम्म घरेलु कामदार बनेर बसेको पनि उनले बताइन् । ‘हाम्रो घरमा एउटी केटी २०–२२ दिनसम्म काम गर्न बसिन् । उनी हेर्दा हुनेखाने परिवारको जस्तो देखिन्थिन् । ती केटीलाई भाँडाकुँडा धुन आउँदैनथ्यो, न त घर कसरी सफा गर्ने भन्ने नै थाहा छ भनेर मैले सासू आमालाई भनेँ । उनी जवान थिइन् । तर मेरो मनमा शङ्का पलाइरहेको थियो’ सुनिताले भनिन् ।
हरेक दिन ती केटी ढिलोसम्म जागा बसेर गोविन्दालाई पर्खिन्थिन् । यो देखेर आफू छक्क पर्थे । उनी को हुन्, के हुन् भन्ने सकसक बढ्दै गएपछि सुनिताले उनको ब्याकग्राउण्ड चेक गरिन् । यस क्रममा उनी गोविन्दाको फ्यान भएको र कुनै ठुला मन्त्रीकी छोरी भएको थाहा पाइन् । युवतीलाई केरकार गरेपछि उनी रुन थालिन् । यो घटना सार्वजनिक भएपछि ती युवतीका पिता चार–चारवटा कार लिएर उनलाई लिन आएका थिए।
चार वर्षदेखि फिल्ममा देखिएका छैनन् गोविन्दा
आफ्नो ३७ वर्षको करियरमा गोविन्दाले करिब १७० चलचित्रमा काम गरेका छन् । उनको अघिल्लो फिल्म चार वर्षअघि २०१९ मा आएको रंगीला राजा थियो । यो फिल्म फ्लप भयो । त्यसपछि गोविन्दाले कुनै फिल्ममा काम पाएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: