काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए।
आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने तयारी छ।
आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्ति गर्न लागिएको हो।
यस बाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुन सक्ने जनाइएको छ। बिहीबार प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।
यसबाहेक निर्वाचन आयोगमा एक सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक जना र समावेशी आयोगमा एक सदस्य रिक्त छ।
राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण नियुक्ति प्रक्रियामा ढिलाइ हुँदै आएको छ। आजको बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८१ - ०९:३८
काठमाडौं । बाढीपहिरोले क्षति पुर्याएको १० दिनपछि संघीय सरकारका मन्त्रीहरू मंगलबार संयुक्तरूपमा प्रभावित क्षेत्रमा गएका छन्। बाढीप्रभावित क्षेत्रको अव...
आश्विन २२ गते, २०८१ - ०९:३०
बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ-१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ-१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनिया...
आश्विन २२ गते, २०८१ - ०९:२४
सुनसरी । देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन्। तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान छ। दशैँअ...
आश्विन २२ गते, २०८१ - ०९:०१
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्...
आश्विन २२ गते, २०८१ - ०८:३९
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभाग...
आश्विन २२ गते, २०८१ - ०८:२६
काठमाडौं । काठमाडौंका बासिन्दाले आजदेखि पुनः मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। वर्षायाम सुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन ल...
आश्विन २२ गते, २०८१ - ०८:२१
धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका ...
आश्विन २२ गते, २०८१ - ०८:११
सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि सर्लाहीका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ। दसै...
आश्विन २२ गते, २०८१ - ०७:३६
काठमाडौं । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवनेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन ...
आश्विन २२ गते, २०८१ - ०७:२३
काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। पहाड...
प्रतिकृया लेख्नुहोस्: