Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

जनताका आँखामा आँशु बहेको हामी देख्न सक्दैनौः अध्यक्ष नेपाल

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताएको छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउदै उनले यस्तो बताएको हो ।

उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए। उनले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताए ।

उनले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको जानकारी दिए। कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरवलोकन गर्नुपर्ने बताए। उनले आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको बताए। 

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छात्रामाथि दुर्‍व्यवहार गरेको आरोपमा शिक्षकसहित तीन जना पक्राउ

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक सहित तीन जनालाई सोमबार प्रहरी...

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसको कोठाभित्र एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अ...

निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्तत: सम्पर्कमा

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्तत:सम्पर्कमा आएको छन् ।   भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिल...

शुक्लाफाँटा निकुञ्जमा हराएका बेल्डाँडीका तीन महिला सकुशल उद्धार, १४ जनाको खोजी अझै जारी

धनगढी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३, चौन्नीका तीन जना महिला सकुशल फेला परेका ...

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निष्कर्ष, केन्द्रको निर्देशन कुर्ने

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगर्ने भएको छ। सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलक...

उद्योग दर्ता, नवीकरण र कर भुक्तानी प्रक्रिया जटिल बनेको व्यवसायीको गुनासो

नेपालगन्ज। बाँकेका उद्योगी, व्यवसायीले उद्योग दर्ता, नवीकरण र कर भुक्तानीको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीले विभिन्न समस्या भोग्न बाध्य भएको ग...

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजीमा प्रहरी र सेना परिचालन

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ जना महिला सम्पर्कविहीन भएका छ...

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

हङकङ। संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । य...

रुपन्देहीको सैनामैनामा २४ घण्टामै सबैभन्दा बढी वर्षा

काठमाडौँ। पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस  क्षेत्रमा १५३.२ मिलिमिटर...

६६ पालिकाका सुकुमबासीलाई ३५ दिनभित्र आवेदन बुझाउन सरकारको अन्तिमपटक आह्वान

काठमाडौं। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तथा बसोबास व्यवस्थापनको प्रक्रियामा सहभागी हुन अन्तिमप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending