काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा नगएकोप्रति आक्रोश व्यक्त गर्दै सो कार्यक्रमका लागि भएको खर्च प्रधानमन्त्रीको निजी सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए ।
दिक्षान्त समारोहका लागि पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरु जुम्ला गएको र अन्य पाहुनाहरु समेत गइसकेको अवस्थामा प्रधानमन्त्रीले भ्याउँदिन भनेर कार्यक्रम स्थगित भएको थियो ।
उनले भने ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी, पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरका विद्यार्थी जुम्ला गए । त्यतिमात्रै होईन, डा। सन्दुक रूइत जानुभयो । हामीहरु गयौं, स्वास्थ्य सचिव जानुभयो । अन्तिम समयमा आएर के भन्दिनुभयो ‘म आउँदिन, दिक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो रु त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ ।’
सांसद शाहीले प्रधानमन्त्री विरामी भएको, मौसम खराबी भएको भए आफूहरुले मान्ने तर कार्य व्यवस्ताले सो कार्यक्रममा नजानु स्वीकार्य नभएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १४:३६
मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा शिक्षक सहित तीन जनालाई सोमबार प्रहरी...
श्रावण ४ गते, २०८३ - १३:५७
काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसको कोठाभित्र एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अ...
श्रावण ४ गते, २०८३ - १३:३५
महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्तत:सम्पर्कमा आएको छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिल...
श्रावण ४ गते, २०८३ - १३:०२
धनगढी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३, चौन्नीका तीन जना महिला सकुशल फेला परेका ...
श्रावण ४ गते, २०८३ - १२:५२
हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगर्ने भएको छ। सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलक...
श्रावण ४ गते, २०८३ - १२:४१
नेपालगन्ज। बाँकेका उद्योगी, व्यवसायीले उद्योग दर्ता, नवीकरण र कर भुक्तानीको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीले विभिन्न समस्या भोग्न बाध्य भएको ग...
श्रावण ४ गते, २०८३ - १२:३२
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ जना महिला सम्पर्कविहीन भएका छ...
श्रावण ४ गते, २०८३ - १२:२७
हङकङ। संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । य...
श्रावण ४ गते, २०८३ - १२:२०
काठमाडौँ। पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर...
श्रावण ४ गते, २०८३ - ११:५८
काठमाडौं। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तथा बसोबास व्यवस्थापनको प्रक्रियामा सहभागी हुन अन्तिमप...



प्रतिकृया लेख्नुहोस्: