काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले भाग लिन पाउछन् भन्दै सरकारले शिक्षा क्षेत्रलाई राजनीतिकरण गरेर अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् ।
उनले भनिन् 'कृषि तथा वन विज्ञान विश्व विद्यालयमा ११ दिन भयो जाँच नभएको । चलिरहेको जाँच बन्द हुदा १४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । अब चार बर्षमा सकिने स्नातक तह कति बर्षमा सकिने हो रु विश्वविधालय पठन पाठनको क्षेत्र कम पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रमको पार्टी र एउटा गृहमन्त्रीको पार्टी, दुईवटा विद्यार्थी संगठनको लडाईमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने, विद्यार्थीहरुलाई हामीले के गर्न सिकाउदै छौं । न पढ्न दिन्छौं, पढेर जेन तेन जाँच दिन पनि दिन व्यवस्था मिलाउदैनौं, त्यसपछि दिक्षान्त समारोह पनि रोकिदिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार दिक्षान्त नै रोकियो । मलाई त प्रधानमन्त्री कार्य क्षमतामा पटक पटक प्रश्न उठिरहेको छ । विद्यार्थीको जीवनमा यस्ता जाँचमा खेलवाड नगरियोस् । बरु राणा शासनमा एउटा विद्यालय खोलियो भनेर भन्छन् तर ओली शासनमा इतिहासले कसरी लेख्छ, त्यो हेर्न बाँकी छ । यो ओली शासनमा कृषि विद्यालयका विद्यार्थीको जाँच कहिलेदेखि हुन्छ ? कर्णालीका विद्यार्थीको दिक्षान्त समारोह कहिले हुन्छ ?'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १३:५७
काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसको कोठाभित्र एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अ...
श्रावण ४ गते, २०८३ - १३:३५
महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्तत:सम्पर्कमा आएको छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिल...
श्रावण ४ गते, २०८३ - १३:०२
धनगढी। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न जाँदा सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३, चौन्नीका तीन जना महिला सकुशल फेला परेका ...
श्रावण ४ गते, २०८३ - १२:५२
हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगर्ने भएको छ। सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलक...
श्रावण ४ गते, २०८३ - १२:४१
नेपालगन्ज। बाँकेका उद्योगी, व्यवसायीले उद्योग दर्ता, नवीकरण र कर भुक्तानीको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीले विभिन्न समस्या भोग्न बाध्य भएको ग...
श्रावण ४ गते, २०८३ - १२:३२
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा क्षेत्रबाट च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ जना महिला सम्पर्कविहीन भएका छ...
श्रावण ४ गते, २०८३ - १२:२७
हङकङ। संयुक्त राज्य अमेरिका र इरानबिच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । य...
श्रावण ४ गते, २०८३ - १२:२०
काठमाडौँ। पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर...
श्रावण ४ गते, २०८३ - ११:५८
काठमाडौं। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तथा बसोबास व्यवस्थापनको प्रक्रियामा सहभागी हुन अन्तिमप...
श्रावण ४ गते, २०८३ - ११:४९
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग आज विशेष छलफल गर्ने भएका ...



प्रतिकृया लेख्नुहोस्: