काठमाडौं । गीतकार केदार उप्रेतीको नयाँ गीत 'राधा' सार्वजनिक भएको छ। मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचना हरु आइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - १६:४४
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ...
भाद्र २८ गते, २०८१ - १६:३८
काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । जनयुद्धलाई अपमानित ग...
भाद्र २८ गते, २०८१ - १६:२१
काठमाडौँ । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्...
भाद्र २८ गते, २०८१ - १६:१४
बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि...
भाद्र २८ गते, २०८१ - १५:४६
काठमाडौं । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बर्दीया र रौतहटमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको हो । आफ्नै घर आँगनमा रहेको पानी तान्ने विद...
भाद्र २८ गते, २०८१ - १५:४१
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । र्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका...
भाद्र २८ गते, २०८१ - १५:२०
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केही बेसअघिबाट बैठक बसिरहेको छ । बैठकले पार्टीको बार्षिक कार्ययोजना...
भाद्र २८ गते, २०८१ - १५:१९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् । ...
भाद्र २८ गते, २०८१ - १४:५४
काठमाडौं । पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: