Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

रुनी बने सर्वाधिक गोलकर्ता

\"Rooney_scored\"एजेन्सी । इङ्ल्यान्डका खेलाडी वायन रूनीले ५० गोल पुरा गर्दै इतिहास कायम गरेका छन् । रूनी इङ्ल्यान्डका लागि ५० गोल गर्ने पहिलो फुटबलर पनि बनेका छन् । युरो कप छनोट फुटबल अन्तर्गत मंगलबार स्वीटजरल्यान्डलार्इ २(० ले हराउने क्रम पेनाल्टीबाट एक गोल गर्दै रूनीले सर बबी चाल्टर्नको रेकर्ड तोडेका हुन् । यसअघि सान मारिनोलार्इ ६(० ले हराउने क्रममा सर बबी चार्ल्टनले ४५ वर्षअघि बनाएको ४९ गोलको कीर्तिमान बराबरी गरेका रूनीले स्वीटजरल्यान्डविरूद्ध एक गोल गर्दै चार्ल्टनको कीर्तिमान तोडेका हुन् । स्वीट्जरल्याण्ड विरुद्धको खेलमा स्वीस खेलाडीले राहिम स्टर्लिङलार्इ लडाएपछि खेलको ८६ औं मिनेटमा पाएको पेनाल्टीलार्इ सदुपयोग गर्दै रूनीले देशका लागि सर्वाधिक ५० गोलको कीर्तिमान बनाउन सफल भए । इङ्ल्यान्डलार्इ जिताउने क्रममा अर्को गोल ह्यारी केनले गरेका थिए । यो जितसँगै इङ्ल्यान्ड फ्रान्समा सन् २०१६ को युरोकपमा पनि छनोट हुन सफल भएको छ । गएराति नै भएका अन्य खेलहरूमा स्विडेनलाई हराउँदै अष्ट्रिया पनि युरोकपमा छनोट भएको छ । स्विडेनमा भएको खेलमा अष्ट्रियाले ४–१ को एकतर्फी जित निकाल्दै अष्ट्रिया युरोकपमा छनोट हुने चौथो टिम बनेको हो । यसअघि इङ्ल्यान्ड, आईसल्याण्ड र चेक गणतन्त्र  युरोकपमा पुगिसकेका छन् । युरोपक छनोट अन्तर्गतको अर्को खेलमा बेलारुसले लक्जेम्वर्गलाई २(० ले पराजित गरेको छ । त्यसैगरी स्पेनले मेसेडोनियालाई १(० ले पाखा लगायो । रुसले लिचेस्टाइनमाथि गोल वर्षा नै गर्यो । उसले  ७–० को एकतर्फी नतिजा निकाल्यो । त्यसैगरी स्लोभेनियाले इस्टोनियामाथि १(० को नतिजा निकालेको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies