काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
उनलाई पार्टीकाे साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको एक नेताले बताए । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो ।
पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १९:५३
एमालेलाई अहंकारले पछि पार्दा कांग्रेसलाई पनि धक्का
फाल्गुन २२ गते, २०८२ - १९:३४
मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकप...
फाल्गुन २२ गते, २०८२ - १९:२६
धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। सुरुआती चरणमा अग्रता बनाएको नेपाल कम्युनिष्ट पार्टी (ए...
फाल्गुन २२ गते, २०८२ - १९:१४
ललितपुुर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द् साहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन्...
फाल्गुन २२ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ । संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी भएका हुन् । संयोजक प्रचण्ड १० हज...
फाल्गुन २२ गते, २०८२ - १८:२१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेसँगै प्रमुख राजनीतिक दलका नेताहरूको प्रतिक्रिया सार्वजनिक हुन थालेको छ। यसैक्रममा नेकपा (एमाले)का ...
फाल्गुन २२ गते, २०८२ - १८:१२
चीन । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनिय...
फाल्गुन २२ गते, २०८२ - १८:०८
इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ । एमाले उम्मेदवार सुहाङ...
फाल्गुन २२ गते, २०८२ - १७:५३
काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ क...
फाल्गुन २१ गते, २०८२ - २२:४०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...



प्रतिकृया लेख्नुहोस्: