Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

कांग्रेस निकट प्राध्यापक संघमा विवाद, स्थापना दिवसको कार्यक्रम नै छुट्टाछुट्टै

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

संगठनभित्र विवाद बढ्दै गएपछि स्थापना दिवससमेत छुट्टाछुट्टै मनाएका छन् । आइतबार संघको १९ औं स्थापना दिवसको अवसरमा दुई समूहले छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

२०६६ सालमा निर्वाचित जगत तिमिल्सिनालगायतले केन्द्रीय समितिको नाम दिएर शंकरदेव क्याम्पसमा र महासचिव राजेन्द्र गौतम, पूर्वअध्यक्षहरु लगायतले पद्मकन्या क्याम्पसमा कार्यक्रम आयोजना गरेका छन् ।

महासचिव गौतम पक्षहरुले अध्यक्ष तिमिल्सनाले विधान अनुसार समयमा अधिवेशन गराउन नसकेको भन्दै अवैध भएको आरोप लगाउँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

गण्डकीमा मन्त्रिपरिषद् फेरबदल हुँदै, आजै नयाँ मन्त्रीकाे शपथ

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने भएको हो । आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४...

५६ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले (आज) बुधबार ४० अर्ब निक्षेप संकलन गर्ने भएको हो । अधिक तरलतालाई कम गर्न राष्ट्र बैंकले आज फेरि ५६ दिनका लागि निक्षेप ...

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार

कास्की। विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ। तर पोखरा महानगरपा...

हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग

काठमाडौँ । आर्थिक सङ्कटका कारण धराशायी बनेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ। सरकारले र...

६ दलको साझा एजेन्डा सार्वजनिक: बालेन सरकारको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक

काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending